२४ असार, नेपालगन्ज । बाँकेको डुडुवा नदीमा आएको बाढीमा डुबेर एक पुरुष बेपत्ता भएका छन । आइतवार साँझ करिब ५ बजे नेपालगन्ज-२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा पौडी खेल्ने क्रममा...
https://youtu.be/Cf5r_TABfGs
२२ असार, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ सिधनवा घाटस्थित राप्ती नदी किनारामा नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्ने स्थानीयको भिड लागेको छ । राप्ती नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्न डुडुवा गाउँपालिकाका विभिन्न वडाका सयौँ स्थानीयहरू...
२२ असार, नेपालगन्ज । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढी गाउँ बस्तीमा पस्न थालेपछि जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। राप्ती नदीको पानीले खतराको बिन्दु पार गरेर धेरै माथि बग्न थालेपछि बाँकेको डुडुवा १ का गाउँ डुबानमा...
२२ असार, कोहलपुर । अविरल वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा आएको बाढीले खतराको चिन्ह पार गरेको छ। बाढीले केही गाउँहरू समेत डुबानमा पारेको छ। बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो १ः३० बजेको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ७ मिटर...
२२ असार, कोहलपुर । कैलाली कारागारका १५० जना कैदी बन्दीलाई बाँकेको नौबस्तास्थित कारागारमा सारिएको छ । कैलालीमा १५० जना क्षमताको कारागारमा ७१५ जना राखिएका थिए । उनीहरुलाई त्यहाँ व्यवस्थापन गर्न समस्या भएपछि १५० जनालाई नौबस्ता कारागारमा सारिएको कैलालीका...
२१ असार, कोहलपुर । तटबन्ध निर्माण गर्न सरकारसँग बजेट माग गर्दै पटक पटक हारगुहार गरे पनि सुनुवाई नहुँदा बाढी पस्ने डरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका सात गाउँका स्थानीय चिन्तामा छन् । वर्षा शुरु भएर राप्ती नदीमा पानीको सतह बढ्दै जाँदा तटबन्ध...
२१ असार, कोहलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भईसकेको छ । यस पटक बाँके सहित देशैभरको नतिजा कमजोर आएपछि सम्बद्ध सरोकारवाला चिन्तित बनेका छन् । बाँकेका ८ वटा पालीकामा कुल ९ हजार २ सय ९३ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा जम्मा तीन...
२१ असार, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले शुक्रबारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ । कोहलपुरको नयाँ बसपार्क परिसरमा वृक्षारोपण गरेर यो वर्षको अभियान थालिएको हो । नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र निवर्तमान नगर प्रमुख...
२१ असार, खजुरा । बाँकेकाे खजुरामा आजदेखि अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी संचालन हुने भएकाे छ । स्थानीय भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा निरन्तर क्रियाशिल रहदै आएको खजुरा प्रज्ञा प्रतिष्ठानले असार २१ र २२ गतेका दिन अन्तर्राष्ट्रिय...