प्रदेश नं. ५


१८ फागुन, नेपालगन्ज । बाँकेकाे नेपालगञ्जमा १०० काेठाकाे पाँचतारे हाेटल संचालनमा आउने भएकाे छ । नेपालगन्जकाे खजुरारोडमा ‘हाेटल पौवा’ काे १३ औं शाखा निर्माण हुने भएको हाे । कोशी र...

  • १७ फागुन, कोहलपुर । बाँकेमा लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलन हुने भएको छ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा फागुन २४ र २५ गते बाँकेको कोहलपुरमा मिडिया सम्मेलन हुन लागेको हो। प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह...

  • १६ फागुन, कोहलपुर । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ट्राफिकको आँखा छल्न पाउदा खुसि हुने प्रवृत्ति बढ्दै गएकाे बताएका छन । जिल्ला ट्राफिक कार्यालय बाँकेद्वारा आयाेजित ट्राफिक सप्ताहको समापन समारोहलाई सम्वोधन गर्दै मेयर विष्टले ट्राफिक...

  • १६ फागुन, बुटवल । एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण प्रक्रिया अगाडि बढेको छ। अत्याधुनिक संरचना सहितको १२ तले अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का...

  • १६ फागुन, कोहलपुर । बाँके र बर्दियाका दुई पालीकाका कर्मचारीहरु आन्दोलित भएका छन । कर्मचारीमाथी अभद्र ब्यवहार भएको भन्दै नेपालगन्ज उपमहानगरपालिका र बर्दियाको बढैयाताल गाँउपालिकाका कर्मचारीहरु आन्दोलित भएका हुन । नेपालगञ्ज उप-महानगरपालिका-५ का वडाध्यक्ष...

  • १६ फागुन, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई कालोमोसो दलिएको छ । बुधबार बिहान मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी कर्णाली प्रदेश समितिले ढकाललाई कालोमोसो दलेर...

  • १६ फागुन, नेपालगन्ज । बाँके जिल्लाको डुडुवा र नौबस्तामा रहेका दुईवटा बाल सुधारगृहमा रहेका बालविज्याईकर्ता (बालबन्दी) हरुको सुधारमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । केन्द्रीय बाल न्यायिक समितिको सचिवालयद्वारा डुडुवामा...

  • १५ फागुन, नेपालगन्ज । नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । मंगलबार साँझ ४ बजेको आसपास भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ । अहिले भारतीको नेपालगञ्जस्थित...

  • १५ फागुन, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ नौलापुरमा तीन जना युवामाथि सांघातिक आक्रमण भएको छ । सोमबार राती १० बजेको समयमा नौलापुरमा बिवाह हेर्न गएका युवामाथि सांघातिक आक्रमण भएको भएको हो । विवाह चलिरहेको समयमा दश जनाको समूहमा आएको अज्ञात...

  • १५ फागुन, राँझा (बाँके) । चालु आर्थिक वर्षमा नेपालगञ्जस्थित राजस्व न्यायाधीकरणमा करसम्बन्धी विवादका सात मुद्दा दर्ता भएका छन् । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुम गरी साबिकको मध्य र सुदूरपश्चिमका...