१५ साउन, नेपालगन्ज । बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा आएका ३४ हजार दुई सय ५१ कार्डमध्ये २६ हजार पाँच सय छ कार्ड वितरण...
१५ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्जमा नयाँ स्केट पार्क संचालनमा आउने भएको छ । यही साउन १७ गतेदेखी 'भेरी स्केट पार्क एण्ड ट्रेनिङ सेन्टर' संचालनमा आउन लागेको हो । स्केट खेलका पारखीहरुलाई लक्षित गरी नेपालगन्ज उप-महानगरपालीका वडा नं. १८ स्थित कारकाँदो...
१४ साउन, कोहलपुर । बाँकेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफना सदस्यहरुलाई उद्यमशिल बनाउँदै आएको छ । समुदायमा रहेका विपन्न बर्गका महिलाहरुलाई लघु उद्यम गर्न प्रेरणा र बित्तीय सहयोग गर्दै आएको उक्त सहकारीले बिभिन्न दातृ निकायसँगको समन्वयमा...
१४ साउन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-१८ मा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन् । एक युवक र एक जना वृद्ध मृत फेला परेको र उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रवक्ता...
१४ साउन, दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परी बाँकेको कोहलपुर नगरपालिका-१० का ५६ वर्षीय पोष्करबहादुर सुनारको मृत्यु भएको छ । सोमबार बिहान साढे ९ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका सुनारको उपचारका लागि दाङको लमही अस्पताल पुर्याइएको थियो। त्यहाँ...
१४ साउन, काेहलपुर । देशकै सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्जमा संरक्षित पाटे बाघकाे सँख्या २५ वटा पुगेकाे छ । विश्व बाघ दिवसकाे अवसरमा बाँके राष्ट्रिय निकुञ्जद्वारा सोमबार कोहलपुरमा आयोजित कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरीएकाे हाे । बाँके...
१४ साउन, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या एक सय २५ को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ । जैविक विविधता संरक्षणमा समुदायसँगको...
१४ साउन, नेपालगन्ज । आर्थिक वर्ष २०८०।०८१ मा बाँके जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि करिब दुई अर्ब निकासा गरिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय, बाँकेका अनुसार, आर्थिक वर्ष २०८०/०८१ मा बाँके जिल्लाका आठ स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता वितरणका...
१३ साउन, रुपन्देही । सत्ता साझेदार नेपाली काँग्रेसबाट मन्त्री छनौटको विषयले विवाद बढ्दै गएपछि लुम्बिनी सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्री बनेकाहरू पनि विनाविभागीयमै अल्झिएका छन् । एमाले र कांग्रेसले सरकार बनाउनुअघि पहिलो दिनमै मन्त्रिपरिषद्...
१२ साउन, नेपालगन्ज । नेपालगन्ज नाकाबाट भारततर्फ हुँदैगएको प्लाइउड निकासी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । नेपाली प्लाइउडको माग भारतका विभिन्न सहरमा बढ्दै गएपछि निर्यात पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष...