२३ चैत्र, कोहलपुर । नेपाल स्वास्थ्य शिक्षा संघ (हेन) काे केन्द्रीय साधारण सभा बाँकेकाे काेहलपुरमा हुने भएकाे छ । त्रिभुवन विश्वविद्यालय, स्वास्थ्य मन्त्रालय र गैरसरकारी संगठनहरुमा आवद्ध...
२३ चैत्र, काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम...
२३ चैत्र, कोहलपुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुभाष चन्द्र बोहरा लगायतका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ्गले बाँकेका प्रहरी उपरीक्षक सुवाश चन्द्र...
२३ चैत्र, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकार सम्वद्ध संघ, संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका...
२३ चैत्र, नेपालगन्ज । बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीमा कुनै पनि संरचना निमार्ण तथा कार्य नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अदालतमा बिहिबर भएको सुनवाईमा उच्च अदालत नेपालगन्ज इजलासका न्यायधिस टंकप्रसाद गुरुङ्ग र न्यायिधस गोविन्द...
२३ चैत्र, दाङ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेताका जोखबहादुर महराले दाबी पेश गरेका छन् । बिहीबार डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएपछि शुक्रबार महराले प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीमा...
२३ चैत्र, नेपालगन्ज । सदभाव दैनिक एवं सेतोखरी अनलाइनमा प्रकाशित समाचारका बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष समेत रहेका उक्त पत्रिका/अनलाइनका सम्पादक दामोदर भण्डारीलाई...
२२ चैत्र, कोहलपुर । नगरपालिका वडा नं. ३ मैटहवामा वर्ष ६८ का चन्द्रेश्वर चालिसेलाई ठक्कर दिने बस चालकको अनुमति पत्रको म्याद गुज्रेको पाइएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ५७५३ नम्बरको बसले बुधबार अपरान्ह ५ः३० बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर...
२२ चैत्र, देउखुरी । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । नयाँ गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको समर्थन जुटाएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिन...
२२ चैत्र, नेपालगन्ज । बाँकेको एक परीक्षा केन्द्रबाट दुई जना परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ । नेपालगन्जमा रहेको महेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रमा बिहीबार सञ्चालित एसइइ परीक्षामा विद्यार्थीहरुले मर्यादाविपरीत गतिविधि गरिरहँदासमेत...