६ वैशाख, बाँके (रासस) । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत...
५ बैशाख, नेपालगन्ज । रामनवमी पर्वको अवसरमा भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले १५औँ पटक जिब्रो छेडेका छन । उनले नेपालगन्जको वागेश्वरी मन्दिरमा आज जिब्रो छेडेका हुन । हिन्दू धर्मावलम्बीहरुले रामनवमी पर्वको दिन नेपालगञ्जस्थित प्रसिद्ध...
५ बैशाख, कोहलपुर । सल्यानमा भएको बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज र दाङ रेफर गरिएको छ । घोराहीबाट रुकुम जाँदै गर्दा सल्यानको बाग्चौर नगरपालिका-२ थारमारेस्थित ठिनबाङ्ग खोलामा बुधबार बिहान ११ बजेतिर पुलबाट खसेर दुर्घटना भएको रा १ ख २०८५...
५ वैशाख, काठमाडौं । बाँकेको जमुनाह नाकाबाट भारत लैजाँदै गरेको चुरोट प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको १२८० प्याकेट खुकुरी चुरोट बरामद गरेको हो । अवैध रुपमा नेपालबाट भारततर्फ...
५ बैशाख, नेपालगन्ज । पुर्णतारा फाउन्डेसन असहायको सहारा बन्दै गएको छ । मंगलबार फाउन्डेसनले आफ्नै कार्यालय कारकादोमा १० जना असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला...
४ बैशाख, नेपालगन्ज । नेपालगन्जबाट क्रिप्टो-करेन्सी मार्फत गैरकानूनी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका १८ भाटभटेनि नजिकैको क्षेत्रबाट गैरकानुनी रुपमा क्रिप्टो-करेन्सी मार्फत कारोबार गरीरहेको अवस्थामा दुई...
४ बैशाख, बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई बिशेष सूचनाको आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै...
४ बैशाख, बर्दिया । बर्दिया निकुञ्ज अन्तर्गत पश्चिम क्षेत्रमा वन्यजन्तुका लागि पानीको मुख्य स्रोतका रुपमा रहेका कर्णालीका भंगाला सुकेर वन्यजन्तु प्रभावित बनेको लामो समयपछि सोमबारबाट नदी फर्काउन थालिएको छ । प्रत्येक वर्ष चैत पहिलोसाता निकुञ्जको पश्चिम...
४ बैशाख, कोहलपुर । बैजनाथ गाँउपालिका ५ चन्नहवाका लाहनु चौधरी ४ वर्ष बिदेशमा बसे । राम्रो कमाई हुने आशले झण्डै १८ वर्ष पहिले दुबई पुगेका चौधरीले सोचेजस्तो काम पाएनन् । दलाल मार्फत दुबई पुगेका चौधरीलाई मासीक २० हजार रुपैयाँ बचत गर्न समेत हम्मेहम्मे पर्यो...
३ वैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलिको सामानसहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी मार्फत ल्याएको लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान सहित अन्दाजी मुल्य रु. २,१०,०००।– (दुई लाख दश हजार) बराबरको...