२४ साउन, कोहलपुर । बाँकेको ढकेरीमा स्कुल बसले ठक्कर दिदा एक युवाको ज्यान गएको छ । बिहिबार दिउँसो कोहलपुरबाट ढकेरी तर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले ढकेरी पुलमा युवालाई ठक्कर...
२४ साउन, कोहलपुर । नेकपा एमालेले केही दिनअघि मात्रै बाँकेको ईन्चार्ज सहितका नेताहरुको जिम्मेवारी हेरफेर गर्यो । एमालेको केन्द्रिय सर्कुलर अनुसार शान्ति ढकाललाई एमाले बाँकेको ईन्चार्जको जिम्मेवारी तोकिएको समाचार बाहिरीए । एमालेकै नेताहरुले सामाजिक...
२४ साउन, नेपालगन्ज । बाँकेमा गत आर्थिक वर्ष २०८०/८१ मा लागु औषधको मात्र १७७ मुद्दा दर्ता भएका छन । एक वर्षको अवधिमा ९२५ ग्राम ८१५ मिलीग्राम ब्राउनसुगर नियन्त्रणमा लिइएको प्रहरीको तथ्याङ्कले देखाएको छ । यो क्रममा २६४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी...
२४ साउन, बाँके । तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासीको निद्रा हराएको छ । ‘विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अव कटान गर्दै गाउँतिर सोझिएको छ’, राप्ती...
२३ साउन, नेपालगन्ज । बुधबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा बाँकेबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । एसइई ग्रेड वृद्धि परीक्षाका लागि बाँके जिल्लाका १२ वटा परीक्षा केन्द्रमा पाँच हजार २२५ परीक्षार्थी...
२३ साउन, कोहलपुर । काठमाण्डौंबाट नेपालगन्ज हुँदै बैतडीकालागी उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आकस्मिक अवतरण गरीएको छ । बुधबार दिउँसो साढे ४ बजे बैतडी उडेको उक्त हेलिकप्टर बाँकेको राप्तीसोनारीमा आकस्मिक अवतरण गरेको हो । प्रतिकुल मौसमका...
२३ साउन, कोहलपुर । नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) को चुनावी चहलपहल बढ्दै गएको छ । आगामी भाद्र २८ गते हुने ३४औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचनकालागी आज देशभरका उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन गरीएको...
२० साउन, कोहलपुर । साहित्यकार सागर गैरेको तेस्रो कृति उपन्यास ‘मोहोर’ को विमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले शनिबार कोहलपुरमा आयोजना गरेको एक कार्यक्रममा “मोहोर” विमोचन गरीएको हो । प्राध्यापक डा. कृष्ण प्रसाद घिमिरे, हाम्रो...
२० साउन, काठमाडौँ । नेपालगन्ज भन्सारबाट मात्रै गत आर्थिक वर्ष ७० अर्ब २१ करोड ४९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्ष मात्रै दुई अर्ब ४१ करोड ९० लाख ८४ हजार रूपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार कार्यालयको तथ्यांक छ । बाँकेमा एकीकृत...
१९ साउन, कोहलपुर । कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रका छाडा पशुचौपाया संकलन गरी आज राप्ती सोनारी गाउँपालिका-२ शम्शेरगन्जमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धाममा पुर्याएको छ । कोहलपुर नगरपालिका क्षेत्रमा छाडा पशुचौपायाका कारण सवारी दुर्घटना...