२२ जेठ, नेपालगन्ज । अत्यधिक गर्मीका कारण सुख्खा परेपछि बाँकेका किसानले धानको बिउ राख्न नपाएपछि उनीहरु चिन्तित भएका छन् । जेठ महिना सकिन लाग्दा पनि पानी नपरेपछि धानको बिउ राख्न नपाएको...
२२ जेठ, कोहलपुर । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडद्धारा संचालित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले विशिष्टिकृत सेवा बिस्तार गर्ने भएको छ । अस्पतालको व्यवस्थापकीय पक्ष फेरिएसँगै शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा विशिष्टिकृत सेवा विस्तार...
२२ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लुम्बिनी प्रदेशमा २३ र २४ जेठमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा आयोजना हुने मेलाको तयारी पूरा भएको मेला संयोजक...
२१ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारमा १२औं मन्त्रीका रुपमा कृष्णा केसी थपिएकी छन् । यसअघि १० वटा मन्त्रालय रहेकामा भागबण्डा मिलाउन सरकारले मन्त्रालय संख्या १२ पुर्याएको थियो । सोमबार मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ...
२१ जेठ, कोहलपुर । बाँकेको डुडुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नं. १२ सुन्दरबस्तिका १६ वर्षीय विशाल परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी...
१९ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघले २७ औं केन्द्रीय महाधिवेशनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउनुपर्नेमा हालसम्म पनि आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति ६ संगठनले आपत्ति जनाएका छन्। प्रेस चौतारी, प्रेस सेन्टर...
१९ जेठ, नेपालगन्ज । लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागमा एक साता भन्दा बढी समयदेखि लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। एकसाता भन्दा बढी समयदेखि तातो हावा चल्दा पश्चिम तराईको जनजीवन कष्टकर बन्दै गइरहेको छ। शुक्रबार धनगढीको अधिकतम तापक्रम...
१८ जेठ, नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जशुक्रबार एकैदिन २१ लाख मुल्य बराबराको अबैध सामग्री बरामद गरेको जनाएको छ । प्रहरी नेपालगन्ज-२० स्थित राँझा विमानस्थलबाट १८ लाख रुपियाँ बराबरको मोबाइलको कम्बो डिस्प्ले बरामद गरेको छ । प्रहरीले शुक्रबार विमानस्थल...
१८ जेठ, नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिएको छ। शैक्षिक क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा तोकिएको भए पनि गर्मी अत्यधिक बढेर पठनपाठनमा समस्या भएको भन्दै हप्ता दिन अगाडि नै गर्मी...
१८ जेठ, नेपालगन्ज । नेपालगन्ज र धनगढीको तापक्रम बिहीबार ४४ डिग्री नाघेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४.१ र नेपालगन्जमा ४४.२ डिग्री सेल्सियत तापक्रम मापन भएको हो। यो तापक्रम यसपालिकै सबैभन्दा बढी...