१५ भदौ, कोहलपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाँके आउने भएका छन । पार्टीको लुम्बिनी प्रदेश स्तरीय परामर्श बैठकमा सहभागी हुन प्रचण्ड...
१५ भदौ, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका-३ मा पर्ने ‘सुतैया ताल’ यस क्षेत्रका आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य र रोजाई बन्दै गएको छ । कोहलपुर बजारबाट करिब ६ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक...
१४ भदौ, प्युठान । बेपत्ता भएको ३५ वर्षपछि प्युठानका एक जना व्यक्तिको पारिवारिक पुनर्मिलन भएको छ । २२ वर्षको उमेरमा भारतको आसाम बोमडुल्लाबाट हराएका प्युठानको गौमुखी-४, खोलाबाङका ५७ वर्षीय कीर्तिमान सुनार फेसबुकका माध्यमबाट घर आइपुगेपछि परिवारमा खुसी...
१४ भदौ, राँझा । बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु गरिएको धार्मिक पर्यटन मार्ग योजना अलपत्र परेको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटन मार्गको अवधारणा अगाडि बढाइए पनि बजेट अभावमा योजना कार्यान्वयन हुन नसकेको...
१४ भदौ, गुलरिया । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् । बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल...
१३ भदौ, कोहलपुर । बिहिबार बिहान कोहलपुर-नेपालगन्जमा भएको सवारी दुर्घटनाका मृतकको पहिचान खुलेको छ । दुर्घटनामा दाङ तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल र ६० वर्षीय मानबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले...
भदौ १३, नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा स्थानीयलाई बाढी र डुबानबाट जोगाउन कामको लागि नगद क्रियाकलाप सञ्चालन गरेको छ । युके एड र स्टार्ट फण्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले...
१३ भदौ, कोहलपुर । बाँकेको गनापुरमा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बिहिबार बिहान कोहलपुर-नेपालगन्ज सडकखण्ड अन्तर्गत गनापुरमा यात्रुबहाक बस दुर्घटनामा परेको थियो । दाङबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस अनियन्त्रीत भई पल्टीएको...
१३ भदौ, कोहलपुर । बाँकेको कोहलपुर-नेपालगन्ज सडकखण्डमा ठुलो दुर्घटना भएको छ । बिहिबार बिहान कोहलपुर-नेपालगन्ज सडकखण्ड अन्तर्गत गनापुरमा यात्रुबहाक बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दाङबाट नेपालगन्जतर्फ जाँदै गरेको भे...
१२ भदाै, कोहलपुर । हरितालिका तिजकाे अबसरमा काेहलपुरमा तीज विशेष कार्यक्रम आयाेजना हुने भएकाे छ । दियालो परिवारकाे आयाेजनामा भाद्र १८ गतेदेखि २६ गतेसम्म तीज विशेष कार्यक्रम संचालन हुने भएकाे हाे । कोहलपुर न्यूरोडको खुल्ला मैदानमा सञ्चालन हुने उक्त...