२ असार, नेपालगन्ज । नरेन्द्र ददेलको संयोजकत्वमा वाइसीएल नेपाल बाँके जिल्ला समन्वय समिति गठन गरिएको छ । नेकपा माओवादी केन्द्रको भातृसंगठनको रुपमा रहेको वाइसीएल नेपाल बाँके जिल्ला समन्वय...
१ असार, दाङ । लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । कृषि, स्वास्थ्य, पर्यटन र पुर्वाधारका अधिकांश...
१ असार, कोहलपुर । नेकपा (माओवादी केन्द्र) बाँकेले जिल्लाका ५० वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । पार्टी केन्द्रीय कार्यालयको सर्कुलर अनुसार वडाका अधिवेशनहरू सम्पन्न गरिएको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र प्रसाद पाण्डेले बताए । संयोजक...
३२ जेठ, कोहलपुर । यू-१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचाल प्रतियोगितामा लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ भने छात्रातर्फ बागमतीले स्वर्ण पदक जितेको छ । लुम्बिनी प्रदेशले सात चरणको खेलमा सतप्रतिशत जित सहित १४ अंक जोड्दै स्वर्ण...
३२ जेठ, कोहलपुर । नेकपा माओवादी केन्द्र बाँकेले जिल्लामा वडा सम्मेलन अभियानलाई तिब्रता दिएको छ । जिल्लाका सबै वडाहरुमा जेठ मसान्त भित्र वडा सम्मेलन गरिसक्ने जिल्ला पार्टीको निर्देशन अनुसार बाँकेका ८ वटा स्थानीय तहका ८१ वटा वडा मै धमाधम सम्मेलन भईरहेका...
३२ जेठ, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनमध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके...
३२ जेठ, काठमाण्डौं । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनीयर सरोजकुमार भट्टराईलाई ६ वर्ष कैद सजाय तोकिएको छ। विशेष अदालत, काठमाडौंले भट्टराईलाई भ्रष्टाचार मुद्दामा बिहीबार सजाय निर्धारण गरेको हो। विशेष...
३२ जेठ, काेहलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे ढकेरी खण्ड बिहानैदेखि अवरुद्ध भएकाे छ । गयराति टिपरकाे ठक्करबाट एक स्थानियकाे ज्यान गएपछि शव सडकमै राखेर स्थानियहरूले सडक अवरुद्ध पारेका छन । अहिले पुर्व पश्चिम राजमार्गमा सवारी आवागमन बन्द...
३१ जेठ, कोहलपुर । बाँकेको एक सामुदायीक बनमा भरुवा बन्दुक भेटिएको छ । राप्तिसोनारी गाउँपालिका वडा नम्बर ५ को सुनखोलि सामुदायिक वन र सिद्देस्वरी सामुदायिक वनको सिमानामा एकथान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय धाम्पुरका...
३१ जेठ, बुटवल । पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । तिनाउ नदी पारी पर्ने नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी बुटवल-१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल),...