२६ भदौ, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमर शल्यक्रिया भएको छ । दिमागको बीच भागमा रहने पिट्युटरी ग्रन्थीमा...
२५ भदौ, कोहलपुर । लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन् । कुर्मीको राजीनामा लिएर कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न...
२५ भदौ, खजुरा । निर्वाचनको बेला बनाएको घोषणापत्र अनुसार काम नभएको भन्दै स्थानिय नेताहरुले बाँकेको खजुरा गाँउपालिकाका प्रमुख र उपप्रमुखलाई धानाकर्षण गराएका छन । संयुक्त गठबन्धन बनाएर चुनाव लड्दा बनाएको संयुक्त घोषणापत्र अनुसार काम गर्न तत्कालिक गठबन्धनका...
२५ भदौ, कोहलपुर । चोरी भएको एक वर्ष नपुग्दै कोहलपुरका दुई सहकारीमा पुन: चोरी भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालीका वडा नं. २ मा रहेका दुई सहकारीमा सोमबार मध्यरातमा चोरी भएको हो । बसन्त बचत तथा ऋण सहकारी संस्था र रझेना साना किसान...
२५ भदौ, खजुरा । अमेरिका पुग्नु, सम्पत्ति कमाउनु र भविष्य सुनिश्चित बनाउने अधिकांश व्यक्तिको चाहना हुन्छ तर अमेरिका पुगेर र जन्मभूमिका लागि मरिमेट्ने मानिस बिरलै भेटिन्छन् । बाँकेको खजुरा गाउँपालिका-४ का लिलबहादुर थापा बिरलै भेटिने मानिसमध्ये एक हुन...
२५ भदौ, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ । रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण...
२५ भदौ, काेहलपुर । बाँकेको काेहलपुर-नेपालगन्ज सडकखण्डकाे डिभाईडरमा गाई बान्न नदिएकाे रिसमा एक ब्यक्तिले बिरूवा काटिदिएका छन । कोहलपुर नगरपालिका १० रामनगरमा सडकको बीच भागमा रोपेका बिरूवा काटेर भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएकाे छ । वडा अध्यक्ष...
२५ भदाै, नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीलाई बाँके जिल्ला प्रवेश निषेध गर्ने भएकाे छ । सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज तिलकले मन्त्री...
२४ भदाै, काेहलपुर । बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा आइतबारदेखि सुरु भएको अटवारी पर्व दिदीबहिनीलाई ‘अग्रासन’ दिएर सोमबार सम्पन्न भएको छ । दुवै जिल्लाका थारु बाहुल्य क्षेत्रमा विशेष उल्लास र उमङ्गका साथ दुई दिन अटवारी पर्व मनाइएको हो । यो...
२४ भदौ, काठमाडौं । किर्ते मुद्दामा पक्राउ परेका लुम्बिनीका प्रदेश सभा सदस्य धनबहादुर केसी डिबी कारागार नै नबसी रिहाइ भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहर भइ अदालतले जेल चलान गर्न आदेश दिएको थियो । अदालतले उनलाई फौजदारी अपराधसंहिता २०७४ को सुविधा...