१२ जेठ, कोहलपुर । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बाँके शाखाका अध्यक्ष कविन्द्र परियारले बुवाको नाममा पत्रकारिता पुरस्कार घोषणा गरेका छन् । संघको दोस्रो साधारण सभा तथा विशेष अधिवेशनको...
१२ जेठ, कोहलपुर । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, बाँके शाखाको दोस्रो साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच संघको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष...
१२ जेठ, नेपालगन्ज । बाँकेको नेपालगन्जमा आत्महत्या रिपोर्टिङ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजना र नेपाल पत्रकार महासंघ बाँके शाखाको सहकार्यमा...
१२ जेठ, नेपालगन्ज । सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं-पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाएको कर्म देख्न पाइन्छ । रेबिका थापा साहनीले...
१० जेठ, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषधसहित कोहलपुरबाट २ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ८ मन्नापुरबाट ७ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित २ जना रंगेहात पक्राउ परेका हुन । बिहीबार बिहान ११ बजेको समयमा लागू औषध...
१० जेठ, नेपालगन्ज । बर्दियामा बाघले आक्रमण गर्दा एक महिलाको ज्यान गएको छ । बाँसगढी नगरपलिका नजिकैको जंगलामा बाघको आक्रमण बाट ३५ वर्षिय मनिसा रोकायको मृत्यु भएको हो । बाँके जिल्लाको हसनापुर स्थायी घर भएकी रोकायलाई बाघले आक्रमण गरेको हो । बिहिबार आफ्नो...
९ जेठ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले साधारणसभाको मिति तय गरेको छ । बुधबार नेपालगन्जमा बसेको महासंघको बैठकले जेठ १९ गते शाखाको अधिवेशन तथा १४औं साधारण सभा गर्ने निर्णय गरेको हो । महासंघ केन्द्रले चुनावको मिति घोषणा गरेसँगै बाँके शाखाले साधारणसभा...
९ जेठ, नेपालगन्ज । सोमबार साँझ आएको हावाहुरीका कारण बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा कुखुरा खोरको पर्खाल खस्दा २०० बढी कुखुरा मरेका छन् । हावाहुरीले दुईसय बढी कुखुरा मर्नुका साथै ग्यारेज, खोर तथा दाना मिल, बिद्युत तथा सिसिक्यामेरा र होर्डिङ बोर्डमा...
८ जेठ, कोहलपुर । बाँकेका होटेल ब्यवसायी देवानन्द अर्याललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई एक करोड बढि चेक अनादर गरेको बैंकिंग कसुरमा पक्राउ गरिएको हो । अर्यालले कोहलपुरमा हाम्रो बजार संचालनमा ल्याएका थिए । हाम्रो...
८ जेठ, कोहलपुर । कक्षा ८ को नतिजा प्रकाशनमा अनियमितता गर्ने पाँच जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जनाएको छ । पक्राउ पर्नेमा रमेश चौधरी, कुबेर ढकाल, डम्बर खत्री, रूमीना खत्री र आभाष बिक्रम...