प्रदेश नं. ५


१७ असार, जानकी । खुट्टाले लेखेर एसईई दिएका बाँकेको राप्तीसोनारी गाउँपालिका-२ मदुवाका उमेश खत्रीले २.९२ जीपीए ल्याएर उतीर्ण भए । मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उनले...

  • १७ असार, नेपालगन्ज । गुड न्युज राष्ट्रिय साप्ताहिकका सम्पादक डा. डक्ट प्रसाद धिताल भारतको नयाँ दिल्लीमा सम्मानित भएका छन । आइतबार भारत स्थित क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा धिताल सम्मानित भएका हुन । अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड...

  • १६ असार, कोहलपुर । बाँकेका स्थानिय तहहरुमा आर्थिक अनुशासनहीनताको अवस्था बढ्दै गएको पाईएको छ । पछिल्लो पटक सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले बाँकेमा आर्थिक अनुशासनहीनताको अवस्था भयावह देखाएको हो । जिल्लाको कोहलपुर नगरपालिकामा वर्षेनी...

  • १५ असार, नेपालगन्ज । देशका अधिकांस जिल्लाहरुमा धान दिवस मनाइरहँदा बाँकेमा भने ४ प्रतिशत मात्र रोपाँई सम्पन्न भएको छ । मौसम विज्ञहरुले यस वर्ष ३ दिन अगावै मनसुन भित्रिएको र अधिक वर्ष हुने सूचना दिएका आधारमा समयमा रोपाँई गर्न तम्सेका बाँकेका किसानहरु,...

  • १४ असार, कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले महिलाको हत्या गरी फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । गत वैशाख २९ गते बाँकेको नेपालगंज-९ श्रद्धानगरमा कोठा भाडामा लिई बस्दै आएकी एक महिलाको हत्या भएको थियो । बाँके कोहलपुर-६ घर भएकी २२ वर्षिया...

  • १४ असार, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाँउपालिकाले ५६ करोड ६१ लाख ९१ हजार ५०० रुपियाँको बजेट ल्याएको छ । गाउँपालिकाको सोमबार बसेको १५औँ गाउँसभामा विपक्षी दल नेपाली काँग्रेसले...

  • १३ असार, कोहलपुर । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । एसईईको नतिजा प्रकाशित भएसँगै बिभिन्न कलेजमा उच्च शिक्षा अध्ययनकालागी जिज्ञासा लिएर पुग्ने अभिभावक तथा विद्यार्थीहरुको चाँप बढ्न थालेको छ । एसईई...

  • १३ असार, नेपालगन्ज । बाँकेमा भीषण हावाहुरीबाट विद्युतका विभिन्न उपकरणमा एक करोडभन्दा बढीको क्षति भएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार गत जेठको ७ गते र असार ५ गते आएको भीषण हावाहुरीबाट बाँके जिल्लाका विभिन्न ठाउँमा करिब...

  • १३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९ हजार २२४...

  • १२ असार, कोहलपुर । बुद्धको मुर्ती सहित बाँकेबाट तिन जना पक्राउ परेका छन । ईलाका प्रहरी कायालय कोहलपुरले मंगलबार दिउँसो बाँकेको ढकेरीबाट बुद्धको मुर्ती सहित तिन जनालाई पक्राउ गरेको जनाएको छ । राप्तिसोनारी गाँउपालिका वडा नं. ८ ढकेरी शम्सेरगंज स्थित सडकखण्डमा...