२६ असार, काेहलपुर । बाँकेमा चट्याङ लागेर मङ्गलवार बेलुकी धान रोपिरहेका दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् । जिल्लाको राप्तिसोनारी गाउँपालिका-२ कचनापुरको हरिहरपुर...
२५ असार, कोहलपुर । पर्यावरणको रक्षा गर्ने उद्धेश्यका साथ सहिद स्मृती भवन कोहलपुर परिसरमा मंगलबार वृक्षारोपण गरिएको छ । नेकपा माओवादी केन्द्र बाँकेले तय गरेको “एक घर ५ बिरुवा वृक्षारोपण” निती अनुसार स्मृती भवनपरिसरमा २०० भन्दा बढि बिरुवा रोपिएको हो...
२५ असार, नेपालगन्ज । बाँकेमा २५ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म दुई प्रतिशत मात्र रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले २५ प्रतिशत रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले बताए । उनले यो साता जिल्लामा...
२५ असार, बाँके । बाँकेको बैजनाथ गाउँपालिका-७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडिन् । श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका...
२४ असार, नेपालगन्ज । बाँकेको डुडुवा नदीमा आएको बाढीमा डुबेर एक पुरुष बेपत्ता भएका छन । आइतवार साँझ करिब ५ बजे नेपालगन्ज-२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँका ४२ वर्षीय सुशीलप्रसाद दाहाल डुबेर बेपत्ता भएका थिए । दाहालको...
https://youtu.be/Cf5r_TABfGs
२२ असार, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ सिधनवा घाटस्थित राप्ती नदी किनारामा नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्ने स्थानीयको भिड लागेको छ । राप्ती नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्न डुडुवा गाउँपालिकाका विभिन्न वडाका सयौँ स्थानीयहरू...
२२ असार, नेपालगन्ज । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढी गाउँ बस्तीमा पस्न थालेपछि जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। राप्ती नदीको पानीले खतराको बिन्दु पार गरेर धेरै माथि बग्न थालेपछि बाँकेको डुडुवा १ का गाउँ डुबानमा...
२२ असार, कोहलपुर । अविरल वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा आएको बाढीले खतराको चिन्ह पार गरेको छ। बाढीले केही गाउँहरू समेत डुबानमा पारेको छ। बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो १ः३० बजेको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ७ मिटर...
२२ असार, कोहलपुर । कैलाली कारागारका १५० जना कैदी बन्दीलाई बाँकेको नौबस्तास्थित कारागारमा सारिएको छ । कैलालीमा १५० जना क्षमताको कारागारमा ७१५ जना राखिएका थिए । उनीहरुलाई त्यहाँ व्यवस्थापन गर्न समस्या भएपछि १५० जनालाई नौबस्ता कारागारमा सारिएको कैलालीका...