३० असार, दाङ । नेशनल प्याब्सन लुम्बिनी प्रदेशले २०८० को एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने लुम्बिनी प्रदेशका १८ जना विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नेशनल प्याब्सनले शुक्रबार...
३० असार, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका दुई विद्यालय सम्मानित भएका छन् । शुक्रबार एन प्याब्सन लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा एन प्याब्सनमा आवद्ध बाँके जिल्लाका संस्थागत विद्यालयहरुमध्ये कोहलपुरका पञ्चमुखी ईमि स्कुल र जनज्योति...
३० असार, नेपालगन्ज । बाँकेको नेपालगन्जमा सामाजिक रूपान्तरणका लागि डिजिटल प्रविधिसम्बन्धी एक दिने अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयको आयोजना तथा भारतको बरेलीस्थित राजश्री इन्ष्टिच्युट अफ म्यानेजमेन्ट एण्ड...
२९ असार, नेपालगन्ज । बाँके जिल्लामा जग्गाको सरकारी मूल्य उल्लेख्य मात्रमा वृद्धि भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा हालै बसेको घरजग्गा न्यूनतम मूल्य निर्धारण समितिको बैठकले जग्गाको सरकारी मुल्यमा ५० प्रतिशतसम्म...
२९ असार, नेपालगन्ज । बाँकेको नेपालगन्जबाट २४ लाख रुपौयाँ सहित ४ जना हुण्डी कारोबारी पक्राउ परेका छन । अवैध रूपमा हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले शुक्रबार नगदसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय...
२७ असार, नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेले जिल्लाका किसानलाई निःशुल्क रूपमा विभिन्न जातका बिरुवा वितरण कार्य सुरु गरेको छ। हरेक वर्ष जस्तै यो वर्ष वन कार्यालयले किसानलाई कार्यालय परिसरमा रहेको नर्सरीमा उत्पादन गरिएका विभिन्न जातका बिरुवा बिहीबारबाट...
२७ असार, नेपालगन्ज । असार २३ गते साँझ बाँकेको डुडुवा नदीमा पौडी खेल्न जाँदा डुबेर बेपत्ता भएका नेपालगन्ज २० का एक पुरुष अझै फेला परेका छैनन् । गत पाँच दिनदेखि उनको खोजी कार्य भइरहे पनि अझै उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको सशस्त्र प्रहरी...
२७ असार, नेपालगन्ज । बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतीय क्षेत्रमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार मंगलवार राति साढे ८ बजे भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा तीन जना...
२६ असार, नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले 'कपि एण्ड पेष्ट' पत्रकारीतालाई निरुत्साहित गर्नुपर्ने कुरामा जोड दिएका छन । प्रेस काउन्सिल नेपालको आयोजनामा आज नेपालगन्जमा आयोजित ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’...
२६ असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ । नेपालगन्ज उपमहानगरका लेखा प्रमुख लोकेन्द्र रावतका अनुसार चालु आवको कुल बजेटमध्ये एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ व्ययतर्फको...