प्रदेश नं. ५


वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर प्रविधिमैत्री बन्दै गएको छ । जसअन्तर्गत क्याम्पसमा हालै १० वटा सिसि क्यामरा जडान गरिएको छ । विद्यार्थी तथा शिक्षा प्रेमी नेता नरेन्द्र न्यौपानेको...

  • देशका ७७ वटै जिल्लामा साइकल यात्रा गर्ने उद्देश्य सहित यात्रामा निस्किएका सुनसरी चतराका २७ वर्षिय युवा ओमप्रकाश बानिया ६१ वटा जिल्लाको साइकल यात्रा पूरा गरि ६२ औं जिल्ला बाँके पुगेका छन् । बर्दियाको गुलरिया हुँदै बाँके पसेका उनलाई नेपालगन्ज साइक्लिङ्ग...

  • बाँकेकाे कोहलपुर नगरपालिका वडा नं. १० रामनगरमा रहेकाे जिवनज्याेती विद्यालयले शनिबार एक दिनकालागि विज्ञान तथा कला पर्दशनी र खाद्य मेलाको आयोजना गरेको छ । पर्दशनीमा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत उपमेयर सञ्जु कुमारी चौधरी लगाएत का जनप्रतिनिधीहरुले...

  • गत सोमवारदेखी झिमरुक खोलाले वगाएर वेपत्ता भएका मिन बहादुर (वाटुले) सार्कि मृत भेटिएका छन् । खोलाले वगाएर वेपत्ता भएका झिमरुक गाउपालीका ७ तुषाराका बाटुलेको शब ५ दिन पछि शुक्रबार माण्डवी गाउपालीका ५ आपँचौरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय...

  • निर्माणाधीन राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुद्देश्यीय आयोजना ९बीबीडीएमपी०अन्तर्गतको विद्युत् उत्पादन खण्ड मन्त्रिपरिषद्बाट निर्णय गराई निजी कम्पनीलाई दिने तयारी गरिएकोे छ । टनेल बोरिङ मेशिन (टीबीएम) को नयाँ प्रविधि नेपाल आफैले पहिलोपल्ट...

  • बादी समुदायका महिला राजनीतिक, सामाजिक क्षेत्रको विकासका साथै तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको छ । विगतमा समाजबाट हेपिएका सो समुदाय अहिले सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्न हुँदै गएपछि स्थानीय समाजको पनि उनीहरूमाथिको...

  • नेपाल विद्युत प्राधिकरणको ३३ औँ वार्षिकोत्सवको अवसर परेर कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन), कोहलपुर इकाई समितिको आयोजनामा नेपाल विद्युत प्राधिकरण कोहलपुर...

  • व्यवसायिक कर तथा सामान्य लेखाका बिषयमा नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायीलाई प्रशिक्षित गरिएको छ । नेपाल इलेक्ट्रोनिक्स एशोसियन, नेपाल मोवाईल बितरक संघको आयोजना र आन्तरिक राजश्व कार्यालय,वाणिज्य कार्यालय नेपालगन्जको सहजिकरणमा बिहिवार प्रशिक्षण...

  • नेकपाका जिल्ला अध्यक्ष बाँकेमा अक्कलबहादुर बामलाई सिफारिस गरिएको छ । जिल्लाबाट सर्वसम्मत सिफारिस भएका बम माओवादी केन्द्र बाँकेका पुर्व अध्यक्ष समेत हुन । नेकपाले प्रदेश नम्बर पाँचका १२ वटै जिल्लामा अध्यक्षको नाम टुंगो लगाएको हो । १२ जिल्लामध्ये ७...

  • कोहलपुर नगरपालिकाले आन्तरिक आय वृद्धि-राजश्व संकलन) गर्न आवश्यक पर्ने विधि, प्रक्रिया तथा राजश्व उठाउन सकिने क्षेत्रहरुको पहिचान गरी राजश्व परामर्श समितिलाई अन्तिम प्रतिवेदन तयार गर्ने उद्देश्यले बुधबार कार्याशाला सम्पन्न गरेको छ । कोहलपुर नगरपालिकाको...