बाँकेको कोहलपुरमा कान्तिपुर ट्रान्सपोर्ट भलाई एन्ड इन्भेस्टमेन्ट प्रा.लि. को शाखा विस्तार गरिएको छ । सोमबार कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले प्रा.लि. को क्षेत्रिय...
१४ ग्राम ब्राउन सुगर र १ लाख १५ हजार ज्ञ सय नेपाली रुपौयाँ सहित एक भारतीय नागरिक पक्राउ परेका छन । वडा प्रहरी कार्यालय नेपालगन्ज र ५ नं. प्रदेश ब्यूरोको टोलीले भारतको बहराईजका अमन कुरेसीलाई लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नमुना कर्णाली बनाउन सबै लाग्नु पर्ने बताएका छन् । 'स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र कर्मचारीहरुको क्षमता अभिबृद्धि एवं अन्तरक्रिया' कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका...
जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौ रकम ठगी गर्ने पूर्व प्रहरी हवल्दारलाई पक्राउ गरी सार्वजनिक गरेको छ। दोलखा भिमेश्वर नगरपालिका-१ चरिकोट घर भई हाल काठमाडौं बस्दै आएका कालीबहादुर लामालाई पक्राउ गरेको...
इलाका प्रहरी कार्यालय धनौली, खजुराले ब्राउनसुगर सहित भदौ २९ गते बेलुका तीन जनालाई पक्राउ गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय धनौली, खजुरा बांकेबाट खटिएको प्रहरी गस्तीले जिल्ला बाँके खजुरा गा.पा. वडा नं. ५ स्थित नेपालगंज गुलरीया सडक खण्डको चाईना ईट्टा...
बाँकेको नेपालगन्जमा आइतबार बेलुका दुई समुहबिच झडप भइ खुकुरी हानाहान हुदा दुई जना गम्भिर घाइते भएका छन् । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १ धम्बोझी चोकमा दुई समुहबिच झडप भएको जिल्ला प्रहरी कार्यालय बाकेका मुद्दा फाटका इन्चार्ज प्रहरी निरीक्षक...
बाँकेमा संचालित विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् । लामो समयदेखि विद्यालय कर्मचारीमाथि चरम शोषण र दमनमा भइरहेको भन्दै उनीहरुले आईतबार जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा विकास तथा समन्य इकाई बाँकेमा ज्ञापन पत्र बुझाएका छन् । विद्यालय कर्मचारी...
राजनितिक चक्रब्यूहमा फसेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको १७ औं साधारणसभा आईतबार कोहलपुरमा सम्पन्न भएको छ । अधिवेशनलाई लक्षित गरि १३५ जना अबैध सदस्यता थप गरिएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्धा परेपछि...
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको १७ औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिती चयन गरेको छ । गत असार १९ गते स्थगित गरिएको साधारणसभा बैधानिक रूपमा आज पुन संचालन गरिएको पुस्तकालयका सचिव विष्णु वेल्वासेले जानकारि दिए । कोहलपुर(१२...
दाङ - दाङमा एक जना व्यक्ति USA अटोमेटिक पेस्तोल सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोरीही उपमहानगरपालीका वडा नं। १३ बडहरा निवासी २७ वर्षिय बिर बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई शनिबार साँझ साढे सात वजेतिर अबैध हतियार...