प्रदेश नं. ५


मुक्ति माध्यमिक विद्यालय रातामाटा कक्षा १० मा अध्ययनरत सिता खड्काले आत्महत्या गरेकी छिन् । प्यूठान नगरपालिका ४ जुम्री निवासी १८ वर्षिय खड्काको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा...

  • होटल ब्यवसायी संघ बाँकेको चुनावी सरगर्मी बढेको छ । पुष ११ गते हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । आइतबार साझा समावेशी समुहले संघको निर्वाचनकालागि उमा ग्राण्डन डाँगीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको...

  • प्रमुख विपक्षी नेपाली काँग्रेसले सरकारमाथि भ्रष्टाचार संस्थागत गरेको गम्भीर आरोप लगाएको छ । काँग्रेसको महासमिति बैठकले सरकारको अधिनायकवादी आकांक्षा पूरा हुन नदिने अठोट समेत गरेको छ । काँग्रेस महासमिति बैठकले ओली सरकार लम्पसारवादी बाटोमा हिँडेको...

  • सुशासन, पारदर्शिता र जवाफदेहिताकालागि डुडुवा गाउँपालिकाका ६ वटै वडामा स्थानीय सभा गठन गरि नागरिक समाजको भुमिकालाई थप सशक्त बनाईने भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा आईतबार डुडुवा गाउँपालिकाका जनप्रतिनीधि र नागरिक समाज बिच बृहत...

  • खजुरा गाउँपालिकाको आयोजना र प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्ज र स्याक नेपालको आर्थिक सहयोगमा खजुरा गाउँपालिकामा आज पालिका स्तरीय बालक्लब संजाल गठन गरिएकाे छ । सो कार्यक्रममा खजुरा गाउपािलकाको उप प्रमुख एवं बाल संरक्षण समितिका संयोजक एकमाया...

  • स्थानीय सरकारहरुले नीति, निर्माण गर्दा नागरिकहरुलाई सहभागी गराउनु पर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा आज सुशासन प्रर्वद्धनका लागि नागरिक समाजको भुमिका बारे बृहत छलफल गरिएको छ । सो छलफलमा...

  • नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुसँग जोडिएर आएका विभिन्न प्रकारका घटना तथा समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा...

  • यहि पौष २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ संचालन हुने भएको छ । नेपालगन्जको कारकाँदो चोक नजिकै रहेको ३ विगाहा मैदानमा महोत्सव संचालन गरिने आयोजक एजी सर्भिस प्रा.लि. ले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको...

  • राम्री बस दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारकालागि काठमाण्डौ लगिएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घाईतेलाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारकालागि शनिवार काठमाण्डौ लगिएको हो । घाइते १५ जनामध्ये कोहलपुरमा उपचाररत...

  • कौडिण्य गोत्रिय आचार्य बन्धुहरुको कुलपुजा सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा शनिबार भेला भएका आचार्य बन्धुहरुले हरेक वर्षझैं यस वर्षपनि आफ्नो कुलपुजा गरेका हुन । सल्यानबाट तराई जिल्लामा बसाई सराई गरी आएका कौडिण्य गोत्रिहरुले संयुक्त रुपमा कुल देवताको...