नेपालगन्जमा रहेका क्षेत्रीयस्तरका सरकारी कार्यालयहरु अन्यत्र सार्न नदिन नागरिकस्तरबाट पहल शुरु गरिएको छ । बाँकेका नागरिक अगुवा, सांसद र राजनीतिक दलका नेता सम्मिलित टोलीले आज जिल्ला...
बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेलाहरु हटाउने अभियान सुरु गरिएको छ । सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गर्न थालेपछि उपमहानगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको...
बाँकेको गाभरबाट २ थान चितुवाको छालासहित दुई ब्यक्ति पक्राउ परेका छन । प्रदेश ५ अनुसन्धान ब्यूरोको टोलीले अबैध रुपमा लुकाई राखिएको अवस्थामा २ थान चितुवाको छाला सहित २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । विशेष सुचनाको आधारमा बाँकेको बैजनाथ गाँउपालिका-१...
मिर्गौला फेल भएका उत्तरी प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर २ अर्खाका शेरबहादुर थापाले सहयोगको लागी अनुरोध गरेका छन् । हाल बुट्वलको दीपनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा डाईलोसिस गराउदै आएका थापाले दुवै मिर्गौला प्रत्यारोपणका लागि...
नेपालजगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिभिन्न समयमा देखिने गरेका समस्याहरु समाधानको माग गर्दै कोहलपुरका युवाहरुले धानाकर्षण पत्र बुझाएका छन । बुधबार स्थानिय युवा कमल शाहीको नेतृत्वमा शिक्षण अस्पताल पुगेका युवाहरुले अस्पतालभित्र देखिदै...
नजिकिदैं गरेको चाडपर्वलाई मध्यनजर गर्दै बाँकेको जमुनाह नाकामा नागरिक सहायता कक्ष संचालन गरिएको छ । बुधबारबाट संचालनमा आएको हेल्प डेक्सले भारतबाट नेपालतर्फ फर्कने नेपालीहरुलाई सहजता प्रदान गर्ने उद्धेश्य राखिएको बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले...
बाल हेल्पलाईन संचालनमा आएपछि बालविवाह नियन्त्रणमा सहज भएको छ । सिविन हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुका अनुसार पछिल्ला ९ महिनामा बाँके ३ वटा बाल बिवाह रोकिएको छ । १०९८ मा फोन गरेपछि सिविन हेल्पलाईनले बाल बिवाह हुदैछ भन्ने जानकारी प्रहरीमा...
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको वर्तमान दुई वटै कार्यसमिति बिघटन हुने भएका छन । बिगत लामो समयदेखि विवादमा मुछिदै आएको उक्त पुस्तकालयमा गठित दुबै कार्यसमिति अवैधानिक भएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले बिघटन गर्न निर्देशन...
बाँकेको राप्तीसोनारी गाउँपालिकाले ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विभिन्न माग सहितको ज्ञापन-पत्र बुझाएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारु सहितको टोलीले प्रदेश राजधानी बुटवल पुगेरै बुधबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । गाउँपालिकाले...
नेपालगञ्जस्थित राँझा विमानस्थलमा बेवारिसे अवस्थामा भेटिएको हाते व्याग सम्बन्धित ब्यक्तिलाई बुझाईएको छ । सिमा प्रहरी चौकी हिल्सा हुम्ला दरबन्दीका प्रहरी हवल्दार आत्मराम भण्डारी र प्रहरी चौकी ठेहे हुम्ला दरबन्दीका प्रहरी जवान सुरेन्द्रबहादुर केसीले...