बाँके जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता रहेको नेपाल मुद्रण उद्योग संघ, बाँकेको मंगलवार संघका कार्यवाहक अध्यक्ष चिन्तामणि उपाध्यायको अध्यक्षतामा बसेको बैठकले संघको लेटर प्याड...
कोहलपुर - नेपाल मजदुर किसान पार्टीकी नेतृ गोमा शाहीको निधन भएको छ । मोटरसाइकलमा घर जाँदै गर्दा भे १ च १६७२ नम्बरको म्याजिक भ्यानले कोहलपुर विद्युत रोडमा ठक्कर दिंदा गम्भीर घाइते शाहीको उपचारका क्रममा बुधबार निधन भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका...
योग्यता, दक्षता र क्षमताको आधारमा पारिश्रमिक निर्धारण गर्न बाँकेका पत्रकारहरुले गरेका छन् । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजनमा मंगलबार नेपालगन्जमा भएको श्रमजिवी पत्रकार ऐन पारिश्रमिकमा पुनरावलोकन...
छठ पर्व अन्तर्गत आज चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइएको छ । यससँगै लोकआस्थाको महानपर्व छठ सम्पन्न भएको छ । नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका...
बाँकेका अनाथ, अति विपन्न गरिब तथा अपांगता भएका ३३ जना बालबालिकालाई कतार सरकारले ४ लाख भन्दा बढीको नगद सहायता सहयोग उपलब्ध गराएको छ । बाँके जिल्ला अन्र्तगत रहेका विभिन्न सामुदायिक विद्यालय, मदरसा र निजि स्कुलमा अध्ययनरत ३३ जना अनाथ, अति विपन्न गरिब र अपांगता...
बाँकेको बैजनाथ गाउँपालिकामा कृषि क्याम्पस संचालनमा आउने भएको छ । लामो समयको प्रतिक्षापछि बाँकेमै कृषि विषयको उच्च शिक्षामा अध्यापन हुने निश्चित भएको हो । कृषि शिक्षामा विद्यार्थीको आकर्षण रहे पनि जिल्लामा पढाई हुने स्थान नहुँदा विद्यार्थीहरु अन्यत्र...
नन्कुराम होलीराम (थोक कपडा पसल) नेपालगन्जको आयोजनामा नेपालगन्जको जुनीयर क्याम्ब्रिज स्कुल प्रागणमा संगीतमयी श्रीमद् भागवत् कथा ज्ञान यज्ञ महोत्सव मंगलबारबाट शुरु भएको छ । मंसिर ८ गतेसम्म सन्चालन रहने सो महोत्सवमा अन्तरराष्ट्रिय सन्त श्री नवराज प्रपन्न...
मंसिर २ गते नेपालगन्जमा लक्ष्मी नारायण साधना शिविर हुने भएको छ । महाभगवती नारायण सिद्ध आश्राम सादग परिवार नेपालगन्जको आयोजनामा एक दिने निशुल्क लक्ष्मी नारायण साधना शिविर नेपालगन्जको कलपतरु होटलमा हुने भएको हो । करिव ४ लाखको लागतमा हुन लागेको साधना...
नेपाल परिवार नियोजन संघ बाँकेमा चुनावी सरगर्मी बढेको छ । यही कार्तिक २९ गते विहीबार हुने संघको निर्वाचनको लागी यसतिबेला नेपालगन्जमा माहोल तातिएको छ । निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची प्रकाशित गरिएको निर्वाचन अधिकृत बलवहादुर चन्दले जानकारी...
स्थानिय पुर्बाधार बिकास साझेदारी कार्यक्रम अन्र्तगत बाँके क्षेत्र नं. ३ मा ४ वटा सडक कालोपत्रे हुने भएका छन । बाँके क्षेत्र नं. ३ का संसद नन्दलाल रोकायाको संयोजकत्वमा सोमबार बसेको बैठकले साझेदारी कार्यक्रम अन्तर्गत छुट्याईएको ४ करोड बजेट सडक निर्माणमा...