१६ असार, कोहलपुर । बाँकेका स्थानिय तहहरुमा आर्थिक अनुशासनहीनताको अवस्था बढ्दै गएको पाईएको छ । पछिल्लो पटक सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले बाँकेमा आर्थिक अनुशासनहीनताको...
१५ असार, नेपालगन्ज । देशका अधिकांस जिल्लाहरुमा धान दिवस मनाइरहँदा बाँकेमा भने ४ प्रतिशत मात्र रोपाँई सम्पन्न भएको छ । मौसम विज्ञहरुले यस वर्ष ३ दिन अगावै मनसुन भित्रिएको र अधिक वर्ष हुने सूचना दिएका आधारमा समयमा रोपाँई गर्न तम्सेका बाँकेका किसानहरु,...
१४ असार, कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले महिलाको हत्या गरी फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । गत वैशाख २९ गते बाँकेको नेपालगंज-९ श्रद्धानगरमा कोठा भाडामा लिई बस्दै आएकी एक महिलाको हत्या भएको थियो । बाँके कोहलपुर-६ घर भएकी २२ वर्षिया...
१४ असार, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाँउपालिकाले ५६ करोड ६१ लाख ९१ हजार ५०० रुपियाँको बजेट ल्याएको छ । गाउँपालिकाको सोमबार बसेको १५औँ गाउँसभामा विपक्षी दल नेपाली काँग्रेसले...
१३ असार, कोहलपुर । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । एसईईको नतिजा प्रकाशित भएसँगै बिभिन्न कलेजमा उच्च शिक्षा अध्ययनकालागी जिज्ञासा लिएर पुग्ने अभिभावक तथा विद्यार्थीहरुको चाँप बढ्न थालेको छ । एसईई...
१३ असार, नेपालगन्ज । बाँकेमा भीषण हावाहुरीबाट विद्युतका विभिन्न उपकरणमा एक करोडभन्दा बढीको क्षति भएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार गत जेठको ७ गते र असार ५ गते आएको भीषण हावाहुरीबाट बाँके जिल्लाका विभिन्न ठाउँमा करिब...
१३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९ हजार २२४...
१२ असार, कोहलपुर । बुद्धको मुर्ती सहित बाँकेबाट तिन जना पक्राउ परेका छन । ईलाका प्रहरी कायालय कोहलपुरले मंगलबार दिउँसो बाँकेको ढकेरीबाट बुद्धको मुर्ती सहित तिन जनालाई पक्राउ गरेको जनाएको छ । राप्तिसोनारी गाँउपालिका वडा नं. ८ ढकेरी शम्सेरगंज स्थित सडकखण्डमा...
१२ असार, रासस । डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्षमा चार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनाइएका २७ घरटहरा हटाएको छ । नरैनापुर र राप्ती सोनारी गाउँपालिकामा अतिक्रमित वनक्षेत्रमा निर्मित घरटहरा हटाइएका हुन् । डिभिजन वन कार्यालयका अधिकृत...
११ असार, बर्दिया । अबैध लागुऔषध सहित बर्दियाबाट श्रीमान-श्रीमती पक्राउ परेका छनज । लागु औषध नियन्त्रण ब्युरो नेपालगंज तथा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिक...