देशभर कोरोना संक्रमणको दर घट्दै गएपनि कोरोनाबाट ज्यान गुमाउने क्रम भने रोकीएको छैन । बाँकेमा पनि हरेक दिनजसो संक्रमितको ज्यान गईरहेको छ । यसैबिच मंगलबार बिहान कोरोना भाइरस संक्रमणबाट...
आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाही समूहले निगरानीका नाममा भेरी अस्पतालमा हंगामा मच्चाएका छन । सोमबार दिउँसो अस्पतालमा निगरानीका लागि पुगेको भनिएका शाही नेतृत्वको समूहले अस्पतालका डाक्टर विपिन आचार्य लगायत नर्सहरूमाथि...
नोवेल कोरोना भाईरस (कोभिड-१९) बाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा कोहलपुर नगरपालिका १४ कि ६८ वर्षिया महिलाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि माघ १० गते ति महिलाको कोरोना परिक्षण गरीएको थियो । पिसिआर...
पशुपति-गौशाला क्षेत्रमा लामो समयदेखि रैथाने झै बस्दै आएको मरन्च्याँसे-ख्याउटे अनुहार हो, टुकेन्द्र । ऊ करिब पचासको हाराहारीको देखिन्छ । सधैं जसो यही एरियामा घुम्छ । पासाको पसलमा गएर वासा तान्छ । पकेटमा पैसा भए तिर्छ नत्र भाँडा माझेर पनि वासा तान्छ । यो...
कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय ३ दिनकालागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाले आगामी माघ २१ (बुधबार) सम्मकालागि सबै विद्यालय बन्द गर्न आह्वान गरेको हो । अत्याधिक चिसो बढेसँगै नगरक्षेत्रभित्रका सबै...
बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयहरु ३ दिनकालागि बन्द हुने भएका छन । अत्याधिक चिसो बढेसँगै नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न लागिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाका अनुसार...
राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्या घटनामा संलग्न रहेकको आरोपमा प्रहरीले नेपालगन्ज ६ का १८ वर्षीय विवेक परियारसहित ६ जनालाई पक्राउ गर्न सफल भएको छ । परियारलाई काठमाडौंबाट पक्राउ गरिएको हो । उनले दिएको बयानका...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा २५ प्रतिशत काम सकिएको पुलको शिलान्यास गरेका छन् । नेकपा ओली पक्षको जिल्ला भेला गर्न रोल्पाको लिबाङ पुगेका पोखरेलले लिबाङनजिकै रहेको धाङ्सीखोलाको २५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको पुलको...
कपडा ब्यवसायी संघ कोहलपुरको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले एकराज भण्डारीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार कोहलपुरमा सम्पन्न अधिवेशनले भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ...
बाँकेको कोहलपुर नगरपालिका-१० विद्युतरोडका युवाहरु संगठित भएका छन । शनिबार युवाहरुको एक भेलाले एकताको सन्देश दिन क्लब गठन गरेर अगाडी बढ्ने निर्णय गरेको छ । कोहलपुर नगरपालिका-१० विद्युतरोड निवासी युवाहरुको वृहत भेलाले पत्रकार निर्मल आचार्यको अध्यक्षतामा...