बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा पुगेका बाँके राप्तीसोनारी गाउँपालिका-१ बैरियाका बेदनिधि चापागाईको मृत्यु भएको छ । दुई दिन अघि अत्यधिक टाउको दुखेर अचेत भएपछि चापागाईलाई अस्पताल...
बाँकेका युवाहरु एक असक्त परिवारको घर बनाउन जुटेका छन । जानकी गाँउपालिका वडा नं. २ का युवाहरु सवारी दुर्घटनामा घाईते भएका डण्डबहादुर पुनको घर निर्माणमा अग्रसर भएका हुन । जानकारी गाउँपालिका-२ भयौपुर निवासी छत्रेश्वर शर्माको नेतृत्वमा बिहानी युवा क्लबमा...
बुटवल - नेपाल प्रहरीको प्रदेश नंं. ५ अनुसन्धान ब्यूरो (आरआइटी) नेपालगन्जले बुटवलबाट २५ किलो लागूऔषध चरेशसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले र बुटवल उपमहानगरपालिका–३ बाट शनिबार राती चरेशसहित चार...
जनयुद्ध सुरु हुँदा म विद्यार्थी संगठनमा थिएँ । जनयुद्ध सुरु भएको केहि समयमै गिरफ्तारमा परियो । त्यसकारण छोटो समयमै पढाइ छाड्नु पर्यो । त्यसपछि मेरो भूमिगत राजनीति शुरु भयो । त्यो समयदेखि आजसम्म पार्टी कै जिम्मेवारीमा रहेर काम गरेँ । लामो समय एरिया सेक्रेटरी...
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको समयमा नेपालगन्जका सूचना अभियन्ता अधिवक्ता विश्वजित तिवारीले नेपाली नागरिकतामा आफ्नो आमा तारादेवी तिवारी र श्रीमती सुधा (पाण्डे) तिवारीको नाम लेखाउन सफल भएका छन । महिला हिंसा न्यूनिकरणको सचेतना फैलाउन...
बाँकेका आठ वटै स्थानीय तहका न्यायिक समिति संयोजकहरुको संस्था ‘न्यायिक समिति संघ बाँके’ को ९ औ बैठक कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतको अध्यक्षता र संघकी अध्यक्ष उमा थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । नेपालको संविधान २०७२ ले स्थानीय...
कोहलपुर नगरपालिका अन्तरगत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दुई दिने पिएमटिसिटी तालिम प्रदान गरिएको छ । कोहलपुर नगर स्वास्थ्य शाखाको आयोजनामा संचालित उक्त तालिमको कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले शुक्रबार...
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शमशेर राणाले एक महिनाको तलवभत्ता एमबीबीएस अध्ययनरत विद्यार्थीलाई सहयोग गरेका छन । खजुरा गाउँपालिका-४ डी गाउँ निवासी प्रतिमा शर्मालाई एमबीबीएस अध्ययनकालागि शुक्रबार डा. राणाले निवासमै पुगेर एक महिनाको...
आज विश्वभर ३१ औ विश्व एड्स दिवस मनाईदै छ । सोही क्रममा बाकेको नेपालगन्जमा पनि विभिन्न कार्यक्रमहरु सहित सो दिवस मनाईदै छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा शनिबार बिहान सचेतना र्याली सहितको एक कार्यक्रम गरीएको छ । नेपालगन्जको बिपि चोक देखी शुरु...
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संगठन बिभागीय कमिटी चिसापानीको छैटौं अधिबेशनबाट पुनः दोस्रो कार्यकालको लागि शेरेन्द्र कुमार सोनी सर्बसम्मतिले चएन भएका छन । शुक्रबार बाँकेको चिसापानी मेडिकल कलेजको हलमा भएको छैटौं पुन सोनी अध्यक्षमा निर्बाचित...