प्रदेश नं. ५


आईतबार बाँकेका थप ५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाका ३ वटा ल्यावमा गरिएको परिक्षणमा २ महिला र ३ पुरुषमा संक्रमण...

  • बाँकेको कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरुको भेला हुने भएको छ । पूर्व पिएलए नेपाल बाँकेको आयोजनामा भोली सोमबार कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरु एकत्रित हुने भएका हुन । शहिद स्मृती भवनमा हुने भेलालाई जनमुक्ति सेनाका पूर्व कमान्डर जनार्दन शर्मा प्रभाकर...

  • काेहलपुर नगरपालिका ८ मा रहेकाे सिद्दि कैलाश यातायात ढुवानि सेवा प्रालिकाे दाेस्राे साधारणसभा सम्पन्न भएकाे छ । काेहलपुर स्वस्तिक कटेजमा शनिवार एक कार्यक्रमका बिच प्रालिकाे साभारणसभा सम्पन्न भएकाे हाे । साधारणसभामा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि...

  • नेपालगन्जमा एक दशकदेखि क्रियाशिल साहित्यिक संस्था मध्यपश्चिम स्रष्टा समाजको नयाँ कार्यसमिती चयन गरिएको छ । शनिवार नेपालगन्जमा सम्पन्न चौथो साधारण सभाले शुक्रऋिषि चौलागाईंको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । कार्यसमितिको...

  • बाँकेको कोहलपुरमा आयोजना गरीएको कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जले जितेको छ । शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाईनल खेलमा आयोजक टिम कोहलपुर क्रिकेट...

  • नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कोहलपुर नगर कमिटीले बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभा विघटन गरेको बिरोधमा नेकपा कोहलपुर नगर कमिटीले आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो । जसअन्तर्गत...

  • केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध नेपाली काँग्रेसले शनिबार बाँकेको कोहलपुरमा विरोध सभा गरेकोे छ । ओली सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक...

  • बाँकेको राप्ती सोनारी गाँउपालिका १ कुसुममा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार साँझ ६:४५ बजेको समयमा दक्षिणकाली पेट्रोल पम्प नजिकै गाडीले ठक्कर दिदा मोटरसाईकलमा सवार रोल्पाका एक जनाको ज्यान गएको हो । ना ४ ख ६४६५ नम्बरको गाडिले ठक्करबाट...

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी) ले बाँकेको हवलदारपुरमा रहेको राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार यादवलाई कारबाहीको चेतावनी दिएको छ । विगत लामो समयदेखी विद्यालयमा नियमित उपस्थित नहुने, कहिलेकाही...

  • बाँकेको कोहलपुरमा जारी कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स प्रवेश गरेका छन् । शारदा एजुकेशन पार्कको आयोजनामा जारी प्रतियोगिताको उपाधिकालागि आयोजक कोहलपुर क्रिकेट एकेडेमीसँग बिबि वारियर्स...