प्रदेश नं. ५


कोहलपुरमा संचालित कोहलपुर पार्टी प्यालेसले हरियो स्टिकर प्राप्त गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा कोहलपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिको संयुक्त बजार...

  • बाघको संरक्षण गर्ने उद्धेश्यले स्थापना गरिएको देशकै कान्छो निकुञ्जका रुपमा रहेको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तु मैत्री नहुँदा गत सात वर्षको अवधिमा ३५४ वटा जनावरले दुर्घटनामा ज्यान गुमाएका छन । सात वर्षको अवधिमा बाँके...

  • दाङको लमहीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका वडा नं. ६ को ढिकपुरमा सोमबार विहान १० बजेतिर विद्युतको तार सट भइ ६ वटा फुसको छाना भएको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामाग्री, भकारीमा रहेको अन्नपात,...

  • कोहलपुर नगरपालिका वडा नं. ११ मा विभिन्न पार्टी परित्याग गरि ८१ जना राप्रपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रमसंगै ट्रेड युनियन महासंघ नेपाल (टुकोन) अन्तर्गत नेपाल निर्माण श्रमिक संघ र कोहलपुर वडा नं. ११ को महिला संगठनको वडा कार्यसमिति गठन भएको...

  • ‘हाम्रो अभियान, साहित्यिक पहिचान’ भन्ने मुख्य नाराका साथ बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा अवस्थित तक्षशिला एकेडेमीमा आइतबार ११६ औं रचना वाचन श्रृङ्खला सम्पन्न भएको छ । ११६ औं रचना वाचनको श्रृङ्खलामा यसपटक कविता लेखन कार्यशाला सम्पन्न भएको छ ।...

  • जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग सत्ता सहकार्य नहुने बताएका छन् । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा आयोजित पार्टीको कार्यक्रममा यादवले भने, ‘प्रतिगामीसंग कुनै सहकार्य हुन्न, प्रधानमन्त्री ओलीसँग भएको वार्ता...

  • एक वर्षै लामो लव अफेयरले आकार ग्रहण गरेको पनि आज दुई वर्ष भएछ अर्थात दोस्रो बैवाहिक वर्ष गाँठ । पहिलो बैवाहिक वर्ष गाँठ मनाउँदाको भव्यता सम्झदै ओछ्यानमै दुई थोपा आँसु चुहायो, अनुजले । उसले यो पनि सम्झ्यो, बस दूर्घटनाका कारण स्पाइनल इन्जुरीले ओछ्यान परेको...

  • भोली सोमबार नेकपा एमाले (माधव नेपाल समुह) को बाँके जिल्ला भेला हुने भएको छ । एमाले बाँकेका जिल्ला सचिव रत्न खत्रीले दिएको जानकारी अनुसार सोमबार नेपालगंजको सिएसटि होटलमा जिल्ला भेला गर्न लागिएको हो । खत्रीका अनुसार एमालेको सातौ जिल्ला अधिबेसनबाट निर्वाचिन...

  • कोहलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन । आईतबार एक समारोहकाबिच नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाईएको छ । फागुन २२ गते सम्पन्न संघको ९ औं अधिवेशनबाट लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक...

  • नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासंघको लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणी शर्मा निर्वाचित भएका छन । शनिबार काभ्रेको धुलिखेलमा सम्पन्न भएको महासंघको दोस्रो महाधिवेशन तथा चौथो साधारण सभाबाट शर्मा सर्वसम्मत संयोजक पदमा चयन भएका हुन । शर्मा नेपाल हेभि...