फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेशी प्यानलले घरदैलो अभियान सुरु गरेको छ । सो समुहले सोमबार कोहलपुर बजार क्षेत्रका...
बाँकेकी चर्चित मोडल सुनिता दहितको नयाँ म्यूजिक भिडियोको सुटिङ सकिएको छ । बाँकेको गाभर भ्यालीमा छायाङ्कन गरीएको थारु म्यूजिक भिडियोमा सुनिता हट अवतारमा देखिनेछिन । गणेश चौधरी र सुनिता चौधरीको स्वरमा रहेको उक्त गितको म्यूजिक भिडियोमा सुनितासँगै मुकुन्द...
कोहलपुर नगरपालिका वडा नं. ११ स्थित लोकनगरका स्थानियहरुले नगरपालिकामा धर्ना दिएका छन् । शान्तिनगर टोल र डुडुवाबस्तीमा बसोबास गर्दै आईरहेका व्यक्तिहरुको संगठन अव्यवस्थित भूमिहिन तथा सुकुम्बासी समितिले सोमबार कोहलपुर नगरपालिकाको गेटमा एक घण्टा धर्ना...
मालपोत कार्यालयका खम्बा हुन्, 'सुब्बा....' । यो कार्यालयमा पदीय सुब्बा धेरै होलान तर गुमनाम छन् । सुब्बा साप भनेपछि सबैले उनैलाई चिन्छन् । उनी माथिदेखि तलसम्म सेटिङ्ग गर्न माहिर छन् । दलाल र लेखनदासहरुले मालपोतको हिरो भन्छन् भने हाकिमहरुले सफ्टवयर ठान्छन्...
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बौद्ध टोलबाट ९ जना जुवाडेहरु पक्राउ परेका छन् । उनीहरुबाट १ लाख ५० हजार १ सय ६५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्थानीय भुट्टु मियाँको घर कोठामा जुवातास खेलीरहेको सूचनाको आधरमा जिल्ला प्रहरी कार्यालय मातहतमा...
अबैध भारतीय रुपौयाँसहित नेपालगन्जबाट एक भारतीय नागरीक पक्राउ परेका छन । १० लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक मुनवर खानलाई पक्रउा गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय...
चितुवाको छाला तस्करी गर्ने गिरोहलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चितुवाको छालाको अबैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बाँकेको कुशुमबाट तिन जनालाई पक्राउ गरेको हो । बाँकेको राप्तीसोनारी गाँउपालिकाको वडा एरिया हुँदै चितुवाको छाला अबैध रुपमा...
नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो । तर,...
प्रेस संगठन बाँकेको सह-संयोजकमा राजेश आचार्य चयन भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न भेलाले संगठन विस्तार गर्दै सह-संयोजकमा आचार्यलाई चयन गरेको हो । त्यसैगरी भेलाले ३७ जनालाई संगठनको जिल्ला सदस्यमा मनोनित गरेको छ । शनिबार नयाँ पदाधिकारी चयन भएसँगै...
बाँकेको कोहलपुरमा शुक्रबार बेलुका भयानक दुर्घटना भएको छ । बनकटुवा नजिकै सडकमा रोकीराखेको ट्याक्टरमा मोटरसाईकल ठोक्कीदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा भे९प ८८५८ नम्बरको मोटरसाईकलमा सवार ब्यक्तिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले...