२५ साउन, नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अहिलेकै अवस्थामा स्वास्थ्य क्षेत्रमा जनशक्ती र पूर्वाधार थप्ने अवस्था नरहेको बताएका छन । शुक्रबार भेरी अस्पताल...
२५ साउन, कोहलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइइ) को ग्रेड बृद्धि परीक्षामा बाँकेको कोहलपुर नगरपालिकामा चिट चोराउन खोज्ने दुई जना शुक्रवार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर-१४ मा रहेको राम माध्यमिक विद्यालयबाट चिट चोराउन खोज्ने...
२५ साउन, घोराही । दाङको राप्ती गाउँपालिका-८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन भएका छन । विसं २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित गुरुङ साउन २० गते रोजगारीका लागि विदेश गएका हुन । निर्वाचनअघि गुरुङ सोही वडामा...
२४ साउन, नेपालगन्ज । स्रोत नखुलेको नगद रकम सहित ५ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज २० राँझा एरपोर्टबाट काठमाण्डौँकालागी उड्न लागेका भारतीय नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सितापुर थाना कोतवाली उत्तर प्रदेश...
२४ साउन, कोहलपुर । बाँकेको ढकेरीमा स्कुल बसले ठक्कर दिदा एक युवाको ज्यान गएको छ । बिहिबार दिउँसो कोहलपुरबाट ढकेरी तर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले ढकेरी पुलमा युवालाई ठक्कर दिएको हो । ठक्करबाट २६ वार्षिय गोबिन्द वलिको मृत्यु भएको छ भने...
२४ साउन, कोहलपुर । नेकपा एमालेले केही दिनअघि मात्रै बाँकेको ईन्चार्ज सहितका नेताहरुको जिम्मेवारी हेरफेर गर्यो । एमालेको केन्द्रिय सर्कुलर अनुसार शान्ति ढकाललाई एमाले बाँकेको ईन्चार्जको जिम्मेवारी तोकिएको समाचार बाहिरीए । एमालेकै नेताहरुले सामाजिक...
२४ साउन, नेपालगन्ज । बाँकेमा गत आर्थिक वर्ष २०८०/८१ मा लागु औषधको मात्र १७७ मुद्दा दर्ता भएका छन । एक वर्षको अवधिमा ९२५ ग्राम ८१५ मिलीग्राम ब्राउनसुगर नियन्त्रणमा लिइएको प्रहरीको तथ्याङ्कले देखाएको छ । यो क्रममा २६४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी...
२४ साउन, बाँके । तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासीको निद्रा हराएको छ । ‘विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अव कटान गर्दै गाउँतिर सोझिएको छ’, राप्ती...
२३ साउन, नेपालगन्ज । बुधबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा बाँकेबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । एसइई ग्रेड वृद्धि परीक्षाका लागि बाँके जिल्लाका १२ वटा परीक्षा केन्द्रमा पाँच हजार २२५ परीक्षार्थी...
२३ साउन, कोहलपुर । काठमाण्डौंबाट नेपालगन्ज हुँदै बैतडीकालागी उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आकस्मिक अवतरण गरीएको छ । बुधबार दिउँसो साढे ४ बजे बैतडी उडेको उक्त हेलिकप्टर बाँकेको राप्तीसोनारीमा आकस्मिक अवतरण गरेको हो । प्रतिकुल मौसमका...