उपभोक्ताको हित विपरित काम गर्ने बाँकेका ९ फर्म कारबाहीमा परेका छन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बाँकेको नेपालगन्जमा अनुगमन गर्दा यहाँका आम नागरिक ठगिदै गएको खुलेको...
यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानललाई बिजयी गराउनका व्यवसायी भेटघाट अभियानलाई जारी राखिएको छ । खनाल नेतृत्वको समुहले संघको स्थपना काल...
विदाको दिन उत्सवले साथीको मोबाइल लोकेशन ट्रयापिङ्ग गर्यो । गोदावरी लोकेशन देखायो । कलेजको सबभन्दा मिल्ने साथी यसरी जानकारी बेगर घुम्न गएको कुराले चकित पर्यो । मनको कौतुहलता मेट्न फोन गर्यो, 'हेलो ! ओ गाइच कता ?' 'बोटानिकल पार्क, गोदावरी । गाइच ।' 'हामीलाई...
कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले युवाहरुको टिमलाई काम गर्ने अवसर दिन व्यवसायीहरुसँग आग्रह गरेका छन् । संघको शनिबार हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट...
बाँकेको राप्तीसोनारी गाउँ पालिका वडा नं. ९ स्थित ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो सार्वजनिक सुनुवाइ तथा पाँचौं साधारणसभा बुधबार सम्पन्न भएको छ । सभाको बाँके क्षेत्र नं. १ कि प्रदेश सांसद कृष्णा केसी 'नमुना' ले उद्घाटन गरेकी थिइन...
महेन्द्र राजमार्गस्थित ढकेरी-शम्शेरगन्ज क्षेत्र तनावग्रस्त बनेको छ । टिप्परको ठक्करबाट राप्तीसोनारी गाँउपालिका ८ बालापुरका २५ वर्षिय युवाको मृत्यु भएपछि स्थानियहरु आन्दोलित भएका छन । दुर्घटनामा ज्यान गुमाएका युवाको परिवार तथा स्थानियहरुले दोषिलाई...
यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानललाई बिजयी गराउनका व्यवसायी भेटघाट अभियानलाई जारी राखिएको छ । खनाल नेतृत्वको समुहले कोहलपुर १२ चप्परगौडी,...
कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहले आफ्नो निवार्चन अभियानलाई तिव्रता बनाएको छ । सो समूहले मंगलबार कोहलपुर नगरपालिका वडा नं. ११ को दशविगाह क्षेत्रका व्यवसायीहरुसँग भेटघाट गरेको छ । व्यवसायीसँगको...
बाँकेको कोहलपुर पछिल्लो समय जुर्मुराएको छ । महिनौंदिनसम्म कोरोनाका कारण थलिएको कोहलपुरमा चुनावी सरगर्मी बढेको छ । कोहलपुर उद्योग वाणिज्य संघले निर्वाचन मिति घोषणा भएसँगै जुर्मुराएका कोहलपुरका ब्यपारीहरु चुनावी माहोलमा होमिएका छन । यहि फागुन २२ गते...
एकाबिहानै कोहलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ३ किरणनाला नजिकै भे१ख २२३९ नम्बरको बसले ठक्कर दिदा सोही ठाँउका २५ वर्षिय बिरेन्द्र शाहीको मृत्यु भएको हो । भे१०प ५६१ नम्बरको मोटरसाईकलमा सवार शाहीलाई बसले ठक्कर दिएको थियो...