यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानललाई बिजयी गराउनका व्यवसायी भेटघाट...
कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहले आफ्नो निवार्चन अभियानलाई तिव्रता बनाएको छ । सो समूहले मंगलबार कोहलपुर नगरपालिका वडा नं. ११ को दशविगाह क्षेत्रका व्यवसायीहरुसँग भेटघाट गरेको छ । व्यवसायीसँगको...
बाँकेको कोहलपुर पछिल्लो समय जुर्मुराएको छ । महिनौंदिनसम्म कोरोनाका कारण थलिएको कोहलपुरमा चुनावी सरगर्मी बढेको छ । कोहलपुर उद्योग वाणिज्य संघले निर्वाचन मिति घोषणा भएसँगै जुर्मुराएका कोहलपुरका ब्यपारीहरु चुनावी माहोलमा होमिएका छन । यहि फागुन २२ गते...
एकाबिहानै कोहलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ३ किरणनाला नजिकै भे१ख २२३९ नम्बरको बसले ठक्कर दिदा सोही ठाँउका २५ वर्षिय बिरेन्द्र शाहीको मृत्यु भएको हो । भे१०प ५६१ नम्बरको मोटरसाईकलमा सवार शाहीलाई बसले ठक्कर दिएको थियो...
सोमबार बेलुका दुई मोटरसाईकललाई ठक्कर दिएर फरार भएको टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महेन्द्र राजमार्ग अन्तर्गत ढकेरी सडक खण्डमा दुई मोटरसाईकललाई ठक्कर दिएर भागेको ना८च ५४५६ नम्बरको टिप्पर र त्यसको चालक प्रहरी नियन्त्रणमा आएको...
महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको ढकेरीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका ढकेरीमा टिप्परले दुई वटा मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करबाट राप्तीसोनारी गाँउपालिका ८ बस्ने वर्ष २५ का ढकबहादुर खड्काको ज्यान गएको छ भने उनका...
कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस समर्थक लोकतान्त्रीक समावेशी व्यवसायी समूहले आफ्नो निवार्चन अभियानलाई तिव्रता बनाएको छ । सो समूहले सोमबार कोहलपुर नगरपालिका वडा नं. १२ को चप्परगौंडी, रोहिणीखोला, वडा नं....
यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकालागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानल बिजयी गराउनकालागी मतदान गर्न व्यवसायी भेटघाट कार्यक्रम गरिएको छ । खनाल नेतृत्वको समुहले कोहलपुर ८ पिपरी,...
बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा बाघले मानिसलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । आज मात्रै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले भैँसी चराउन गएका एक पुरुषलाई झम्टेर लगेको छ । बर्दिया राजापुर नगरपालिका १० का वृद्धलाई बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति...
बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ कैलासनगरमा आगलागी भएको छ । सोमबार दिउँसो आगलागी हुँदा ३ वटा घर जलेर पूर्ण रुपमा क्षति भएको छ । कैलासनगर रामजनिया बेहनाको फुसले छाएको गोठ बाट अचानक आगलागी हुँदा २ वटा गोठ, १ वटा टायलले छाएको भान्सा घर, १ वटा टिनले छाएको...