२७ साउन, कोहलपुर । गत बुधबार बाँकेको ढकेरीमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका युवाको परीवारलाई क्षतीपूर्ती स्वरुप २१ लाख ५० हजार रकम उपलब्ध गराईने भएको छ । २४ साउनमा बाँकेको कोहलपुर...
२७ साउन, नेपालगन्ज । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सयभन्दा बढीको सङ्ख्यामा आउने...
२७ साउन, नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवस नेपालगन्जमा भब्य रुपमा मनाईएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० लुम्बिनी प्रदेश समिति र बाँके शाखाको सयुक्त आयोजनामा नेपालगन्जमा २५ औं स्थापना दिवस...
२६ साउन, कोहलपुर । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको अध्यक्षमा पुष्कर रिजाल चयन भएका छन । शनिबार सम्पन्न भएको प्रतिष्ठानको साधारणसभाबाट रिजालको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति गठन गरीएको छ । साधारणसभाबाट प्रतिष्ठानको उपाध्यक्षमा खोपीराम...
२६ साउन, कोहलपुर । कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभिए विद्युत् प्रसारण लाइनमा पर्ने रुख कटान गर्न स्वीकृति दिइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त क्षेत्रमा पर्ने छ हजारभन्दा बढी रुखहरु कटानका लागि स्वीकृति दिएको हो । साउन...
२६ साउन, बुटवल । बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता...
२५ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरीएको छ । नेकपा बहुमतका कार्यकर्ताहरुले आफ्ना केन्द्रिय उपाध्यक्षलाई झुटा मुद्दा लगाई हिरासतमा राखेको भन्दै कोहलपुरको न्युरोड चोकमा गृहमन्त्री लेखकको पुत्ला दहन गरेका हुन । धर्मेन्द्र...
२५ साउन, कोहलपुर । कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको सुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार बीमा कार्यक्रमको शुभारम्भ गरेका छन । नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा भने भदौ एक गतेदेखि सुरु हुनेछ । कोहलपुर...
२५ साउन, दाङ । लुम्बिनी प्रदेश सभाका साँसदहरुले सदनमै उपस्थित नभएर पनि तलब-भत्ता बुझ्ने गरेको पाईएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको उपस्थिजती विवरण अनुसार प्रदेशका अधिकाशं साँसदहरु सदनको बैठकमा अनुपस्थित हुने गरेको देखिएको छ । यसरी सदनमा...
२५ साउन, बर्दिया । बर्दियामा बाघकोआक्रमणमा परी एक युवा घाईते भएका छन । बारबर्दिया नगरपालिका ९ बैदी चोक नजिकको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणमा परी स्थानीय चन्द्र बहादुर कसेरा गम्भीर घाईते भएका हुन । च्याउ टिप्न गएको समयमा शुक्रबार बिहान कसेरालाई...