प्रदेश नं. ५


लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार पोखरेलले राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय...

  • तुलसीपुरको स्याउली बजार नजिकै ३ जनाको शव फेला परेको छ । स्वाउली बजार नजिकै पार्किङ गरिएको भारतीय कारमा तिन जना बालबालिकाको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपरले जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिका(६ स्वर्गद्वारी टोलमा आरजे ०१ सीसी ०८८५...

  • नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि घरमै आईसोलेसन बस्नेहरुको संख्या बढ्न थालेको छ । हाल नेपालगञ्ज उपमहानगरपालिकामा २ हजार ३६६ जना घरमै आईसोलेसनमा बसेको सम्पर्क व्यक्ति राजन शाहीले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकाका...

  • कोरोना भाइरस संक्रमणको महामारीको दोस्रो लहर शुरू भएसँगै यतिबेला नेपालको सबैभन्दा बढी कोरोना प्रभावित शहर बाँकेको नेपालगञ्ज हो । नयाँ वर्ष २०७८ लागेसँगै संक्रमण बढेको नेपालगञ्जमा २ हप्तामै कोरोना महामारी नियन्त्रण बाहिर पुगिसकेको छ । बाँकेमा कोरोना...

  • बाँकेका कोरोना संक्रमणलाई परास्त गरी डिस्चार्ज हुने क्रम बढ्न थालेको छ । शनिबार मात्र १११ वर्षिया बृद्धाले कोरोनासँगको लडाई जितेकी छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार १११ वर्षिया बृद्धा सहित शनिबार बाँकेका...

  • कोरोना संक्रमणका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा बाँकेका २ र दाङका १ जना रहेका छन । नेपालगन्ज ४ का ५८ वर्षिय महिलाको शनिबार विहान सवा ९ बजे नेपालगन्ज मेडिकल कलेजमा उपचारका...

  • नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले वर्तमान सरकार कोरोनाप्रति संवेदनशिल नभएको बताएका छन । शनिबार माओवादी केन्द्र कोहलपुर नगर कमिटिले आयोजना गरेको जुम मिटिङमा बोल्दै नेता बस्नेतले कोरोना महामारीमा...

  • रुपन्देहीका एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् । वैशाख...

  • बाँकेमा कोरोनाको कारण एकै रातमा ६ जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार शुक्रबार राती मात्र कोरोना संक्रमणका कारण बाँकेमा उपचार गराईरहेका ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेका ज्यान गुमाउनेको तिन जना बाँकेका...

  • बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ महादेवा गाउँ शोकमा डुबेको छ । छुट्टाछुट्टै दुर्घटनामा गाउँका दुई युवाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो । बिहीबार राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरी स्थित सिमलचोकमा ट्याक्टर दुर्घटना हुँदा महादेवाका...