गायक तथा संगितकार हिमांशु शाहीको नयाँ गित 'न्यूरोड घुमाउँछुु' ले दर्शकको मन जित्न सफल भएको छ । शाहीकै शब्द तथा संगीतमा रहेको उक्त गितमा पछिल्लो समयका चर्चित गायक निसान भट्टराई र नव गायीका...
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो १ बैठक बस्ने बैठकमा दुई वटा विधेयक पेश हुने छन्। बैठकमा शुभकामना मन्तव्यपछि २ वटा विधेयकका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए । उनले आजको...
खोलामा नुहाउन गएका युवा मृत अवस्थामा भेटिएका छन । बाँकेको राप्तीसोनारी गाँउपालिका ५ चिलहरियाका २१ वर्षिय दिपक वैश्य मृत अवस्थामा भेटिएका हुन । सोमबार राप्तीसोनारीस्थित राप्ती नदिको मदुवा घाटमा बन्दै गरेको पुल नजिकै उनि डुबेका थिए । पौडी खेल्ने...
रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखहरुको ६ महिना नपुग्दै सरुवा गरिएको छ । गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पिताम्वर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा गरेको छ । रुपन्देहीमा पर्साका प्रमुख जिल्ला...
बाँकेका पत्रकार हेमन्त चाैधरीमाथि आक्रमण भएकाे छ । समाचारकाे विषयलाई लिएर एक समुहले आक्रमण गर्दा नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहेका चौधरी घाइते भएका छन् । उनीमाथि एक समुहले राप्तीसोनारी गाउँपालिका–३, बैजापुरमा आक्रमण गरेको प्रहरीले...
जुम्लाबाट नेपालगन्ज आएर बसोबास गर्दै आएका नेकपा माओवादी केन्द्र आस्थावान ब्यक्तिहरु एकतावद्ध भएका छन । शनिबार नेपालगन्जमा आयोजित एक भेलाले माओवादी केन्द्र नेपालगन्ज-जुम्ला सम्पर्क समिती गठन गरेको छ । रमेश कार्की ईन्चार्ज रहेको उक्त समितीको अध्यक्षमा...
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोहलपुर नगर समितिको अध्यक्षमा मन्जु सत्याल चयन भएकी छन । शनिबार कोहलपुरमा सम्पन्न संघको दोस्रो भेलाले सत्यालको अध्यक्षतामा ५५ सदस्यीय नगर समिति चयन गरेको छ । नेकपा माओवादी केन्द्रकी नेतृ तथा प्रदेश सभा सदस्य उषा पुनको...
दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका-१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं. १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...
बाँकेमा जनमुक्ति सेनाको भेला आयोजना गरीने भएको छ । शुक्रबार जिल्लामा रहेको जनमुक्ती सेनाका पुर्व कमाण्डरहरुको भेलाले आगामी चैत्र ३० गते बृहत्त जिल्ला भेला गर्ने निर्णय गरेको छ । आमोवादी केन्द्रका नेता तथा जनमुक्ति सेनाका पूर्व कमाण्डर नरेन्द्र पाण्डे...
भारतको गुजरातबाट फर्किएका एक नेपाली युवामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जको जमुनाह नाका हुँदै नेपाल प्रवेश गरेका रोल्पाका ३० वर्षिय पुरुषलाई कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए । नाकामा गरीएको परिक्षणका क्रममा...