कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको नेपालगञ्ज...
बाँकेमा कोरोना संक्रमणको ग्राफ बढ्दै गएको छ । भारतीय सिमासँग जोडिएको नेपालगन्ज र आसपासको क्षेत्रमा कोरोना संक्रमण दर बढेको छ । जमुनाह नाका हुँदै भारतका बिभिन्न सहरबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको सँख्या बढेसँगै संक्रमितको सँख्यामा उल्लेख्य बृद्धि...
बाँकेको कोहलपुर नगरपालिका १४ हवलदारपुर स्थित समाजसेवा संस्था नेपालले लागु औषध नियन्त्रण सम्बन्धि विविध कार्यक्रमको आयोजना गरि नयाँ वर्ष मनाएको छ । कोहलपुर नगरपालिकाको सहयोग तथा विभिन्न संस्थाहरुको समन्वयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका...
प्यूठानको स्वर्गद्वारी नजिकै भएको जिप दुर्घटनामा गम्भिर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली नयाँ वर्षको दिन धार्मिक तीर्थस्थल प्यूठानको स्वर्गद्वारी जाने क्रममा बुधबार विहान...
प्युठानको स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित चार जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नयाँ वर्षमा स्वर्गद्वारी दर्शनका...
रोग, व्याधि र बिपत्ति अब त गए हुन्थ्यो ! अनि पो नयाँ बर्ष सधैँ तिम्रो जय हुन्थ्यो । स्वर्णिम् सपनाको निन्द्रामा मस्त निदाउँन पाए, न कुनै चिन्ता हुन्थ्यो न त कुनै भय हुन्थ्यो । आकाश जस्तै खुल्ला भईदिए जिन्दगीको रङ्गमंच, जिन्दगीमा कुनै एउटा उत्कृष्ट अभिनय...
बाँकेमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएसँगै बाँकेमा समेत त्यसको असर देखापर्न थालेको छ । भारतका बिभिन्न सहरबाट जनुनाह नाका हुँदै फर्किएका नेपालीहरुका कारण जिल्लामा कोरोनाको जोखिम बढेको छ । यसैबिच कोरोना...
बुढी बज्यैको छिमेकी सहरमा नाम चलेको डाक्टर थियो । उसको चर्चा सहरका कुना कुनासम्म फैलिएको थियो । धेरै समय क्लिनिकमा र केही समय अस्पतालमा बित्थ्यो । घरमा श्रीमती, छोरा-छोरी र आमा थिए । एक्ली बुढी आमा, बैंसले मैमत्त स्वास्नी र कल्कलाउँदा छोराछोरीलाई कहिले...
नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । मंगलबार एक कार्यक्रमका बिच संघका निवर्तमान अध्यक्ष ठाकुरसिंह थारुले नवनिर्वाचित अध्यक्ष दामोदर भण्डारीलाई पदभार हस्तान्तरण गरेका हुन । त्यसैगरी निवर्तमान सचिव तिलक गाँउलेले...
बाँकेको नेपालगन्जमा सोमबार लुम्बिनी प्रदेशका दलित समुदायको भेला सम्पन्न भएको छ । राष्ट्रिय दलित मुक्ति जागरण अभियानको आयोजना गरेको सो भेलामा नेपालगन्जको धम्बोझीबाट पन्चैबाजा सहित र्याली निकालेर त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएकाे थियो ।...