बाँकेको भेरी अस्पतालमा पछिल्लो ३ घण्टामा ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराईरहेका तिन जनाको ३ घण्टाको अन्तरालमा मृत्यु भएको...
शनिबार बेलुका केही बेर कोहलपुर चौराहको यातायात सेवा अबरुद्ध भएको छ । शुक्रबार बेलुका कोहलपुरको रोहिणी खोला जनिकै भएको सडक दुर्घटनामा ज्यान गुमाएका टिप्पर चालक र सहचालकका आफन्तले उचित क्षतीपूर्तिको माग गर्दै कोहलपुर चौराहमा नाराबाजी गरेका हुन । दुर्घटनामा...
शुक्रबार बेलुका बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै भयानक दुर्घटना भयो । सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिप्पर एक आपसमा ठोक्कीदा पाँच जनाले ज्यान गुमाए । ४७ जना घाईते भए । बाँके राष्ट्रिय निकुन्ज...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशको सरकार परिर्वतन हुने संकेत गरेका छन् । सरकार परिर्वतन गर्न करिब-करिब बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर संकलन भइसकेको उनले बताए । शनिबार पार्टी निकट शिक्षक संगठनको कार्यक्रमलाई...
बाँकेको भेरी अस्पतालमा गरीएको कोरोना परिक्षणमा शनिबार १०६ जनालाई संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा संकलीत १९० स्वाव परिक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालद्धारा जारी विवरण अनुसार शनिबार बिहान १२ बजेसम्म १०६ जनामा...
शुक्रबार बेलुका कोहलपुरमा भएको सवारी दुर्घटनाका सबै मृतकको सनाखत भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको हो । सनाखत हुनेहरुमा टिप्पर चालक कोहलपुर नगरपालिका वडा नं. ३ बस्ने २५ वर्षिय...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीमा खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रम अन्तरगत व्यवसायीक धान खेती तालीम शुक्रबार सम्पन्न भएको छ । राप्तीसोनारी गाउँपालिकाको सहयोग तथा साकार कृषि सहकारी संस्था राप्तीसोनारी ६ को आयोजनामा संचालन...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ ढकेरीमा शुक्रबार देखि २ महिने सिलाइ कटाई तालिम सुरु भएको छ । गरिबी निवारणका लागि लघु उद्दम विकास (मेड्पा) अन्तर्गत सुरु भएको तालिमको राप्ती सोनारी गाउँपालिका वडा न. ९ का कार्यवाहक वडाध्यक्ष पुर्ण बहादुर वलीले उद्घाटन...
कोरोना संक्रमित भई बाँकेको भेरी अस्पतालमा उपचार गराईरहेको एक ब्यक्तिको मृत्यु भएको छ । शनिबार बिहान नारायणपुर–११, दाङ निवासी ३७ वर्षीय संक्रमित महिलाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछी चैत्र २६ गते नेपालगंज मेडिकल कलेज कोहलपुरको प्रयोशालामा...
शुक्रबार बेलुका कोहलपुरमा भएको सवारी दुर्घटनाका मृतकको सनाखत भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ । एक जनाको अझैं सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको...