दुर्गानन्द बाजेले पत्नीबाट सन्तान नभएको भन्दै कान्छी भित्र्याए । भगवानको लीला ! कान्छीबाट पनि सन्तान भएनन् । दुई सौताबिच मनमुटाव बढ्दै गयो । पत्नीहरुको मनमुटावको असर दुर्गानन्द बाजेमा...
कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनको मतदान सम्पन्न भएको भएको छ । नयाँ नेतृत्व चयनकालागि शनिबार मतदान गरीएको हो । निर्वाचनमा ३ हजार ८० मत खसेको छ । जसअन्तर्गत बस्तुगत र एशोसिएटतर्फ ८० मत खसेको छ । कुल ३ हजार ३ सय ७५ मतसँख्या रहेको वाणिज्य संघको निर्वाचनकालागि...
महिला तथा किशोरीहरुका लागि तीन दिने आत्मसुरक्षा तालिम शुक्रबारबाट नेपालगञ्जमा शुरु भएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मुल समरोह समितिको आयोजनामा महिलाहरुकालागि तीन दिने तालिम शुक्रबारबाट शुरु गरिएको हो...
निर्माण ब्यवसायी संघ बाँकेको निर्वाचनमा टेक बहादुर खड्काको प्यानललाई समर्थन गर्न हेभि ईक्पिमेन्ट ब्यवसायी संघ बाँकेले अपिल गरेको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै हेभि ईक्पिमेन्ट ब्यवसायी संघ बाँकेका अध्यक्ष चक्रपाणी शर्माले टेक बहादुर खड्काको...
नेपालको राजनितिक परिवेशमा महिलाहरुको उपस्थिती न्युन देखिन्छ । केन्द्रदेखि स्थानिय तहसम्म हरेक स्थानमा पुरुषकै वर्चश्व रहेको हुन । तर कोहलपुरकी संगिता सुवेदीले भने पुरुषसँगै राजनिति तथा समाजसेवामा आफुलाई स्थापित गर्न सफल भएकी छन । कोहलपुर क्षेत्रकालागि...
शान्ति प्रक्रियामा आउने सहमतिसँगै पूर्वी नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज दिउँसो काठमाडौं जादैंछन् । उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ...
सेना दिवसको अबसरमा नेपाली सेनाले बाँकेमा नेचर कन्जरभेसन रन ९रन फर फन० कार्यक्रम आयोजना गर्ने भएको छ । ४ बाहिनी अड्डा राँझा ब्यारेकले शिवरात्री तथा सेना दिवसको अबसरमा फागुन २६ गते रन फर फन गर्ने भएको हो। बिहिबार पत्रकार सम्मेलन मार्फत नेपाली सेनाको ४...
बाँकेको कोहलपुर पछिल्लो समय जुर्मुराएको छ । महिनौंदिनसम्म कोरोनाका कारण थलिएको कोहलपुरमा चुनावी सरगर्मी बढेको छ । चुनाबि सरगर्मीको एउटा कारण हुन, बिष्णु प्रसाद खनाल । खनाल कोहलपुर उद्योग वाणिज्य संघको संस्थापक सदस्य हुन । खनाल सहित कर्ण बहादर थापा,...
बाँकेको डुडवा गाउँपालिकाले एकै पटक ३४ शिक्षकको एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेको छ । यसबाट असन्तुष्ट शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उनीहरुले राजनीतिक पूर्वाग्रहका कारण मापदण्ड मिचेर...
फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनकालागि अर्जुनजंग शाहले सदस्य पदमा उम्मेदवारी दिएका छन । नेकपा र नेपाली काँग्रेसको प्रतिनिधित्व गर्दै दुई समुहबिच हुन गईरहेको चुनावमा शाह एक्लो स्वतन्त्र उम्मेदवार हुन । पछिल्लो समय राजनितिप्रति...