बाँकेमा मंगलबार एकैदिन २८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार पछिल्लो २४ घण्टामा ३५३ जनाको नमुना परीक्षण गर्दा २८५ जनामा...
पछिल्लो समयमा बिश्व लगायत नेपालमा पनि उच्च प्रबिधिको तीब्र रुपमा बिकास हुँदै आएको छ । धेरै मान्छेहरुले प्रबिधिको प्रयोग गरिरहेका छन । प्रबिधिको बिकास सङ्गसङ्गै कसैले सकारात्मक त कसैले नकारात्मक रुपमा प्रबिधिको प्रयोग गरेको पाइन्छ । सामाजिक संजाल...
बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि आज (मंगलबार) भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका बाँकेको खजुरा गाँउपालिकाका २ का ३३ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । सोमबार कोरोना संक्रमण पुष्टि भएका ति युवालाई...
कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेमा लकडाउन गर्ने निर्णय गरीएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बैशाख ९ गते देखि लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ बैजापुरमा घरेलु तथा लैङ्गीक हिँसा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रस्तुत गरिएको छ । जुनकिरी महिला समुह बाँकेको आयोजना, सामाजिक डिभिजन कार्यालय बाँकेको सहयोग तथा राप्तीसोनारी गाउँपालिकाको समन्वयमा संचालन गरिएको...
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का सम्पूर्ण कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । मंगलबार सामाजिक संजाल फेसबुक मार्फत वडाध्यक्ष प्रमोद रिजालले सम्पूर्ण कर्मचारीलाई कोरोना संक्रमण देखिएको बताएका हुन । रिजालले परिस्थिती अनुकुल नहुँदा वडा कार्यालय...
बाँकेको कोहलपुर नगरपालिकाका एउटै वडाका दुई कोरोना संक्रमितको सोमबार एकैदिन मृत्यु भएको छ । कोहलपुर नगरपालिका - २ की बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर - २ कै ७७ वर्षीय पुरुषको सोमबार मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । ३५ वर्षीया...
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन । मुख्यमन्त्री पोखरेलले जसपाका चार सांसदलाई नयाँ मन्त्री बनाई मन्त्रीपरिषद पुर्नगठन गरेका छन । नयाँ मन्त्री नियुक्त हुनेमा सन्तोष कुमार पाण्डेय भौतिक पूर्वाधार...
(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये...
आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाउने भएका छन् । सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव...