आइतबार बाँकेका थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । १४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार,...
बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको अवधि बढाएको हो । बिभिन्न चरणमा जिल्लाभर जारी गरीएको निषेधाज्ञाको समय अबधि आज मध्यराती समाप्त हुँदै थियो । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि...
चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका छन् । नेपालगञ्ज मेडिकल कलेजको नेपाल...
जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् । अध्यक्ष यादवले भने, ‘पार्टीको कुन निर्णयबाट सरकारमा सहभागी...
(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये...
बाँकेमा कोभिड खोप लगाउने क्रममा स्वास्थ्यकर्मीले मनपरी गरेर तोकिएका व्यक्ति भन्दा आफन्त र नातागोतालाई लगाएको जनताको गुनासोपछि लुम्बिनी प्रदेश सरकारले छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ । लुम्बिनी प्रदेशका कृषि तथा सहकारी...
आइतबार बाँकेका २ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १२४ नमुना मध्ये, १७...
विश्वब्यापी महामारी (कोरोना भाईरस) का कारण लागु बन्दामन्दीको मारमा परेका विपन्न परिवारलाई सहयोग गर्ने अभियानलाई माओवादी केन्द्रले निरन्तरता दिएको छ । कोभिड महामारीका कारण रोजगार बिहिन भएका नेपालगन्ज क्षेत्रभित्रका विपन्न परिवारलाई माओवादी केन्द्रले...
प्युठानमा कोरोना संक्रमण घट्दै गएको छ । पहिलाको तुलनामा पछिल्ला दिनहरुमा संक्रमित हुनेको संख्यामा कमी आएको छ भने निको हुनेको संख्यामा वृद्धि भएको छ । आइतबार प्युठानका एकजनामा मात्र कोरोना संक्रमण देखिएको छ भने, १७ जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज...
माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल जिल्ला कार्यसमिति बाँकेको बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका छन । रक्त संचार केन्द्रमा देखिएको रगत अभावको...