प्रदेश नं. ५


बाँकेमा कोरोना संक्रमण अत्यन्तै तिब्र गतिमा फैलिरहेको छ । आइतबार थप ३ सय जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका बिभिन्न ल्यावमा गरीएको परिक्षणमा आइतबार राती साढे १० बजेसम्म बाँकेका...

  • बाँकेमा दिनानुदिन बढ्दै गइरहेको कोरोना संक्रमणसङ्गै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा पनि तिब्र रुपमा वृद्धि भैरहेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा १० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका...

  • बाँकेमा थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उनिहरुको उपचारका क्रममा मृत्यु भएको हो । उनका अनुसार बाँकेको खजुरा...

  • नेपालगञ्ज उपमहानगरपालिकाले ५० शय्याको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गर्ने भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आईतबार बसेको नगर कार्यपालिकाको बैठकले तत्काल अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गर्ने निर्णय गरेको हो । भेरी...

  • योङ्ग कम्यूनिष्ट लिग, नेपाल (वाईसिएल) बाँकेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ । बाँकेका साथै देशैभरी कोरोना महामारी फैलिरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कमद चाल्नुपर्ने माग गर्दै वाईसिएल बाँकेले बाँकेका प्रमुख...

  • बाँकेको जानकी गाउँपालिकाले पनि ५० वेडको आइसोलेसन केन्द्र (कोभिड–१९ संक्रमित उपचार केन्द्र) निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं. ६ मा रहेको खुल्ला कारागारका लागि निर्माण गरिएका २ वटा भवनमा सो केन्द्र निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय...

  • रोजगारीका शिलशिलामा जापानमा बस्ने बाँकेकी एक महिलाले कोभिड व्यवस्थापनका लागि भेरी अस्पताललाई एक लाख बढी रकम सहयोग गरेकी छिन । बाँकेको खजुरा निवासी कमला पाण्डेले भेरी अस्पताललाई कोभिड संकट व्यवस्थापनका लागि १ लाख ६१२ रुपैयाँ सहयोग गरेकी हुन । जापानमा...

  • बाँकेको खजुरा गाउँपालिकाले अक्सिजनसहितको ५० बेड भएको आइसोलेसन केन्द्र संचालनमा ल्याएको छ । आइतबारदेखि गाउँपालिकाले अक्सिजनसहितको ५० वेडको व्यवस्थापन गरी आइसोलेसन संचालनमा ल्याएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । जनक...

  • बाँकेमा वैशाखयता मात्र कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ दिनमा २७ जनाको मृत्यु भएको छ भने २९०३ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक वैशाख १ देखि...

  • बाँकेमा लकडाउनको घोषणा गरीएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले भोली (सोमबार) १३ गतेदेखी आगामी बैशाख २० गते राती १२ बजेसम्मकालागि लकडाउनको आदेश जारी गरेको हो । जिल्लाभर लकडाउन जारी गरीएसँगै बाँकेका ८ वटै पालिकामा हिडडुल, सभा, जुलुश लगाएतका गतिविधिमा...