फाईल तस्बिर । दाङ प्रहरीले तास खालबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उप-महानगरपालीका वडा नं. ८ कटकुईयास्थित विष्णु प्रसाद शर्माको घरमा जुवातास खेलीरहेको अवस्थामा प्रहरीले...
केहीदिन अघि मात्र बाँके प्रहरीको कमान्ड सम्हालेका एसपी (प्रहरी उपरीक्षक) श्यामकृष्ण अधिकारीले बुधबार बाँकेका पत्रकारहरुसङ्ग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन । पत्रकारहरुसङ्गको भेटघाटमा उनले आफ्नो कुनै छुट्टै नयाँ कार्ययोजना नभएको र नेपाल...
बाँके प्रहरीले स्कुटरको डिक्कीबाट चितुवाको छाला बरामद गरेको जनाएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकारहरुको भेटघाटका क्रममा बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपाने चितुवाको छालासहित २ जनालाई नियन्त्रणमा लिएको जनाएका हुन । असार...
नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेले घरवहालमा ५० प्रतिशत छुट दिन अपिल गरेको छ । विशवब्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारीका कारण सिंङ्गो देश आक्रान्त भईरहेको बताउँदै मंचले बाँके जिल्लाभित्रका सम्पूर्ण घरधनिहरुलाई घरबहालमा छुट दिन आपिल गरेको हो...
दाङको राप्ती गाँउपािलकाका अध्यक्ष बिरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । देउखुरी जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उनिहरुले सहकारी संस्थाको रकम हिनामिना गरेको अरोप छ...
फाइल फोटो आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि...
नेपालगञ्ज उप–महानगरपालिकाले लामो समयदेखि तयारी गरिरहेको गर्ल्स कलेज नयाँ शैक्षिक सत्रदेखि सुरु हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणा नेतृत्वको टोलीले सम्बन्धन लगायतका विषयमा आईतबार मध्यपश्चिम विश्व विद्यालयका...
दाह्री ग्याङ प्युठान मानवीय सेवामा लागिरहेको छ । बिरामी भइ उपचारमा समस्या परेका, बाढी पहिरो पिडित, आगलागी पिडित लगायत समाजमा पर्ने समस्याहरुलाई समाधान गर्न आर्थिक संकलन गरी पिडितहरुलाई सहयोग उपलब्ध गराउदै आएको छ । ग्याङले आज मात्रै हात जलेर बिरामी...
बाँकेमा थप एक हप्ता निषेधाज्ञा (लकडाउन) थप गरीएकाे छ । गत बैशाख १३ गतेदेखि बाँकेभरी लागू गरीएकाे लकडाउनकाे समय पुन एक हप्ता थप गरीएकाे हाे । यस पटककाे लकडाउन केही खुकुलाे पारिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार जिल्लाभित्र संचालित सार्वजनिक...
परिलक्षित संस्थाले बाँकेमा ९६ जनालाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । जिल्लाका कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाका भित्रका अपांगता समूह र विद्यार्थीलाई कुल ९६ जनालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरिएको...