बाँकेमा पछिल्लो समयमा कोरोनाबाट संक्रमण हुनेको संख्या केही कम भएको छ । मृत्युु हुनेको संख्यामा पनि थोरै कम देखिएको छ । जिल्लाका विभिन्न अस्पतालहरुले संचालनमा ल्याएका कोभिड वार्डहरुमा...
सोमबार प्युठानमा १३ जना कोरोना संक्रमित थपिएका छन । ३७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन भने, २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, सोमबार जिल्लाका विभिन्न स्थानका थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका समेत कोरोनाबाट...
सोमवार बाँकेका थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ । १३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने ४ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका ३०९ नमुना मध्ये, ८० जनामा...
लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउँदै लुम्बिनी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । पाण्डेयले...
बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको समय अवधि बढाएको हो । गत बैशाख १३ गते मध्यरातीबाट जिल्लाभर जारी गरीएको निषेधाज्ञाको समय अबधि आज राती समाप्त हुँदै थियो ।कोरोना भाइरस संक्रमण...
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् । सोमबार बिहान ९ बजेदेखि सुरु भएको लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचन आफ्नो प्राथमिकतामा नपरेको उनले बताएका...
आज गणतन्त्र दिवस । गणतन्त्र स्थापनाका तेह्र वर्ष पुरा भएका छन् । पौराणिक कथानुसारको यो गुप्तवासि वर्ष अर्थात् राजनीतिले नयाँ कोर्षको आरम्भ गर्ने समय । यसैपनि नेपालमा दशकको समय हेरफेर र हलचलको समयावधि बन्दै आईरहेको छ । भलै सबै दशकहरुले आफुलाई संस्थागत...
बाँकेमा पछिल्लो २४ घण्टामा हालसम्मकै न्युन सँख्यामा कोरोना संक्रमित थपिएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा १२ जनामा मात्र संक्रमण पुष्टि भएको हो । बाँकेमा पछिललो २४ घण्टामा...
नेकपा माओवादी केन्द्र कोहलपुरद्धारा सञ्चालीत कोरोना राहत कोषमा आईतबारसम्म ३ सय जनालाई खद्यान्न राहात बितरण गरिएको छ । बिपन्न समुदायका लागि पार्टी कार्यकर्ता तथा सुवेच्छुकबाट संकलन गरिएको राहात कोहलपुर ११, ६ र २ नं. वडाका बिपन्न, अपाङ्ग तथा बृद्धबृद्धालाई...
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र स्थानीय तहलाई झण्डै ४ खर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । सरकारले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई उपलब्ध...