२७ माघ, कोहलपुर । दुई समुहबिच झडप हुँदा बाँकेमा एक युवाको मृत्यु (हत्या) भएको छ । बाँकेको बैजनाथ गाँउपालिका ८ हसनापुरमा एक समुहको खुकुरी प्रहारबाट घाईते भएका १८ वर्षीय दिनेश रोकायाको...
२७ माघ, कोहलपुर । कोहलपुरबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा नेपालगन्जस्थित लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको बाँके प्रहरीले जानकारी...
२७ माघ, काेहलपुर । तक्षशिला एकेडेमी कोहलपुरले शनिबार बृहत् अभिभावक खेल सम्मेलन गरेको छ । आफ्ना बिद्यार्थीहरुका आमा बुवाहरुलाई खेलकुदका माध्यमबाट मनोरञ्जन एवं स्वस्थ रहने प्रेरणा मिलोस भन्ने अभिप्रायले अभिभावक खेलकुद आयोजना गरिएको बिधालयका अध्यक्ष...
२६ माघ, कोहलपुर । गोरखा युनाईटेड पब्लिक स्कुलले १२औं अभिभावक दिवस मनाएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले भब्य रुपमा अभिभावक दिवस मनाएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सहायक प्राध्यापक...
२६ माघ, दाङ । दाङमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले भरुवा बन्दुक चलाएर...
२६ माघ, काेहलपुर । राप्ती सोनारी गाउँपालिकामा पहिलोपटक कृषि व्यापार एवं पर्यटन महोत्सव सञ्चालन हुने भएको छ। राप्ती सोनारी उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा यही फागुन १ गतेदेखि ११ गतेसम्म राप्ति साेनारी वडा नम्बर ५ मा रहेको बिलौना रङ्गशालामा महोत्सव...
२३ माघ, डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै नगर प्रहरी नियुक्त गरि परिचालन गरेको छ । 'स्थानीय सरकार सञ्चानल ऐन २०७४’ अनुसार गाउँसभाद्धारा कार्यविधी पारीत गरी नगर प्रहरी नियुक्ती गरीएको गाँउपालिकाले जनाएको छ । स्थानीय तह अन्र्तगत विभिन्न...
२२ माघ, कोहलपुर । सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका कठोर प्रावधानहरू विरुद्ध प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिले सांकेतिक खबरदारी सभा सम्पन्न गरेको छ। विधेयक विरूद्व मुखमा कालो पट्टी बाँधेर...
२१ माघ, बाँके । ‘अहिले म सुर्खेतबाट आउँदै छु, एक्कासि अगाडि गाडीहरु रोकिएको देखेँ, दुर्घटना भएछ भन्ने ठानेको थिएँ, तर ‘ट्राफिक लाइट’ बलेर पो अगाडि गाडी रोकिएका रहेछन्’, सुर्खेत बाङ्गेसिमलका प्रवीणकुमार गिरीले ट्राफिक जाममा रोकिँदै नेपालगञ्जमा लागू भएको...
२१ माघ, कोहलपुर । आठौं काेहलपुर मेयर कप तथा १७औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिता-२०८१ को उपाधि कृष्ण माविले उचालकाे छ । प्रतियोगितामा कृष्ण माविले १५ स्वर्ण, १० रजत र ५ कास्य प्राप्त गरी च्याम्पीयन बन्न सफल भएको हो । आईतबार...