नेपाली सेनाले बाँकेका निज जनालाई सम्मान गरेको छ । भैरब प्रसाद गणको १६४ औ बार्षिक उत्सवको अवसर पारेर उत्तर पश्चिमपृतना हेड क्वाटर, निमारे ब्यारेक सुर्खेतले स्वास्थ्य कार्यालय बाँकेका...
कोहलपुर नगरपालिका वडा नं. १ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रम गरी कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत, उप मेयर सन्जु कुमारी थारु र कोहलपुर नगरपालिका वडा नं. १ का अध्यक्ष गोपीलाल खनालले संयुक्त्त रूपमा बाल विवाह मुक्त वडा घोषणा...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । विपक्षी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव...
नेपालगञ्ज उप-महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको छ । उप-महानगरपालिकाको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई मंगलबार साईकल हस्तान्तरण गरेको हो । उप-महानगरपालिकाका मेयर...
दाङ प्रहरीले अत्याधुनिक हतियारसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गढवागाउ पालिका १ जुरौली देउखुरीबाट भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड...
वागेश्वरी क्याम्पस कोहलपुरमा अनिश्चितकालिन तालाबन्दी गरीएको छ । मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको बागेश्वरीमा संयुक्त विद्यार्थी संगठनले अनिश्चितकालिन तालाबन्दी गरेको हो । संयुक्त विद्यार्थी संगठनले १८ बुँदे माग राख्दै...
कोहलपुर नगरपालिकाले भौतिक उपस्थितीमा कुनै पनि कक्षा संचालन नगर्न सूचना जारी गरेको छ । नगर क्षेत्रभित्र रहेका विद्यालय, कलेज, ट्युसन/कोचिङ सेन्टर, तालिम केन्द्र, विद्यार्थी परामर्श केन्द्र लगाएतका सबै शैक्षिक संस्थाहरुलाई भौतिक रुपमा कक्षा संचालन नगर्न...
नेपालगन्जबाट पोखरासम्म सडक मार्गको यात्राका लागि न्यूनतम १४ घण्टा छुट्याउनुपर्छ, त्यो पनि कुनै अवरोध नभएका अवस्थामा । लामो समयदेखि नेपालगञ्ज–पोखरा सिधा हवाई उडान गर्ने चर्चा चलिरहेका बेलामा पोखरालाई आधार बनाएर बुद्ध एयरले आजदेखि नेपालगञ्ज-पोखराको...
नेकपा माओवादी केन्द्र कोहलपुरको स्कुलीङ कार्यक्रम समापन भएको छ । शनिबार एक अनौपचारीक कार्यक्रम गरी नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिका स्तरीय एक हप्ते स्कुलीङ्ग कार्यक्रम समापन गरिएको हो । गत आइतबार देखि सुरु भएको सो स्कुलिङ्ग कार्यक्रम नेकपा...
मेची-महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले पाल्पाका ४० दलित परिवारलाई खाद्यान्न वितरण गरेको छ । नेपाल आयरल्यान्ड समाजको सहायोगमा पाल्पाको बगनासकाली गाउँपालिका वडा न. ६ भुटुकेका ४० दलित घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरीएको हो । कोरोनाबाट...