तस्वीर : नरेन्द्र केसीको फेसबुकबाट प्रेस सेन्टर नेपाल, दाङ तुलसीपुर उपमहानगरपालिका शाखाको अध्यक्षमा दामोदर बस्नेत (राकेश) निर्वाचित भएका छन । मंगलबार दाङको तुलसीपुरमा सम्पन्न भएको...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका एक कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ । आज बिहान नेपालगन्जको औद्योगिक क्षेत्र अगाडीबाट विप्लवका १ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको...
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको गाउँपालिका र नगरपालिका तहको निर्वाचन कार्यक्रम एक दिन पछाडी सार्ने निर्णय भएको छ । जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक एवम् निर्वाचन अधिकृत (वरिष्ठ अधिवक्ता) रेवती रमण भट्टराईको...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेश अधिवेशन सम्पन्न भएको छ । आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको अधिवेशनबाट ७ वटै प्रदेशको नेतृत्व चयन गरिएको छ । लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीपकुमार उदय विजयी भएका छन । सोमबार भएको निर्वाचनमा बाँकेका...
नेकपा माओवादी केन्द्र निकट निर्माण मजदुरहरूको संगठन अखिल नेपाल निर्माण मजदुर संघ कोहलपुर नगर समितिको अध्यक्षमा तेजराम थारु निर्वाचित भएका छन । आइतबार कोहलपुरमा सम्पन्न संघको दोस्रो नगर सम्मेलनबाट थारु सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । सम्मेलनले...
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले प्रदेशभित्रका महासंघका सम्पुर्ण सदस्य पत्रकारहरुको १० लाखको नि:शुल्क दुर्घटना बिमा गर्ने भएको छ । समितिको आज भालुवाङमा बसेको दोस्रो औपचारिक बैठकले यस्तो निर्णय गरेको सचिब शिव सुनारले जानकारी दिए । लुम्बिनी...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को कमिटी पुर्नगठन अभियान अन्तर्गत शनिवार बाँकेको कोहलपुरमा ४० वटा टोल कमिटी गठन गरिएको छ । कोहलपुर नगरपालिकाका १५ वटै वडामा ४५ वटा टोल कमिटी गठन गरिएको हो । जस अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. १ मा ७ वटा, कोहलपुर...
फाइल तस्वीर कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० की एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । वलीका अनुसार...
नेकपा (एकीकृत समाजबादी) निकट समाजबादी प्रेस संगठन बाँकेको अध्यक्षमा लोकनाथ शर्मा चयन भएका छन् । शनिबार नेपालगन्जमा नेकपा एकीकृत समाजबादी बाँकेका प्रचार प्रसार बिभाग प्रमुख किशोर थापाको अध्यक्षता बसेको भेलाले लोकनाथ शर्माको नेतृत्वमा ९ सदस्यीय समाजबादी...
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार बाँकेमा सम्पन्न हुन लागेको वडा तहको निर्वाचनका लागि ८१ वटै वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला निर्वाचन परिचालन समितिले शुक्रबार मतदान अधिकृत...