५ असोज, कोहलपुर । केही वर्षअघि उनी जीवन खडका भनेर चिनिन्थे । भित्रि मनले महिला बन्ने रहर । तर सामाजिक बाध्यता थियो । भित्रि इच्छा दबाएरै बसे । तर दबाएर कतिन्जेल बस्न सक्ने ? ‘हाल म जेसिका...
४ असोज, नेपालगन्ज । बाँकेमा कोभिड-१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर नगरपालिकाकाको...
४ असोज, कोहलपुर । बाँकेको कोहलपुरबाट एक जना महिला छ दिनदेखि बेपत्ता भएकी छन । कोहलपुर नगरपालिका-२ मनकामना टोलकी अन्दाजी ५० वर्षीया महिला पार्वती चन्द बेपत्ता भएकी हुन । गत भदौ ३० गते दिउँसो १ बजेसम्म घरमै भएको र त्यसपछि सम्पर्कमा नआएको बेपत्ता महिलाकी...
साँकेतिक तस्बिर । ३ असाेज, काेहलपुर । बाँकेमा भएकाे माेटरसाईकल दुर्घटनामा थप एक जनाकाे निधन भएकाे छ । बुधबार बेलुका बाँकेकाे राप्तीसोनारी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियाे । दुर्घटनामा घाईते भएका थप एक जनाकाे मृत्यु भएसँगै...
२ असाेज, काेहलपुर । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक...
२ असोज, नेपालगन्ज । बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको छ । हत्या हुनेमा सोही ठाउँकी ३९ वर्षीया मीना थारु छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालका अनुसार गएराति १२ बजेर २०...
२ असाेज, काेहलपुर । नजिकिंदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै बाँकेमा खसि बोकाहरुको मुल्य निर्धारण गरिएको छ । मंगलवार नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गर्दै बाँकेमा रहेका १७ सामाजिक उद्यमी सहकारी र ब्यापारीबिचको छलफलले खसि बोकाको मुल्य निर्धारण...
१ असोज, नेपालगन्ज । आइतबार रातीदेखि बेपत्ता भएकी खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनको शव फेला परेको छ । बालिकाको मङ्गलबार बिहान घर नजिकै रहेको जङ्गलबाट शव फेला परेको हो । खोजतलासका क्रममा बेपत्ता...
१ असोज, नेपालगन्ज । जिल्ला अदालत बाँकेले राप्तीसोनारी गाउँपालिका-२ का वडा अध्यक्ष ज्ञानेन्द्रराज वलीसहित १० जनालाई ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश दीपक घिमिरेको इजलासले आइतबार वडा अध्यक्ष...
१ असोज, नेपालगन्ज । बाँकेमा सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान परियोजना अन्तर्गत यस वर्ष जिल्लामा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बर्दियाले...