२७ चैत्र, कोहलपुर । नेता कार्यकर्तामा वैचारिक स्तर खस्केको भन्दै नेकपा माओवादी केन्द्रले जनता र कार्यकर्तालाई प्रशिक्षित गर्नका लागी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । सोही...
२७ चैत, नेपालगन्ज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि नेपालगञ्जमा सुरु हुने भएको छ । आज चैत २७ देखि २९ गतेसम्म हुने नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवम् पूर्व...
२६ चैत्र, कोहलपुर । कोहलपुर नगरपालिका क्षेत्रमा सडक सीमा अतिक्रमण हटाइने भएको छ । त्यसका लागि कोहलपुर नगरपालिका र सडक डिभिजन कार्यालय नेपालगन्जले ३५ दिने सूचना जारी गरेका छन् । सडक डिभिजन नेपालगन्ज अन्तर्गत रत्न राजमार्गको कोहलपुर नगरपालिकाको सीमा...
२६ चैत्र, कोहलपुर । कोहलपुरमा रहेको तक्षशिला एकेडमीको अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष विष्णुप्रसाद बेल्बासेको अध्यक्षतामा शनिबार भएको कार्यक्रममा प्रिन्सिपल मुकुन्द्रबिक्रम शाहले आगामी शैक्षिक सत्र २०८०...
२६ चैत्र, नेपालगन्ज । नेपालगन्जमा शनिबार निःशुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविर सम्पन्न भएको छ । नेपालगन्ज उप-महानगरपालिका आयुर्वेद शाखाको आयोजना र नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा भएको उपचारात्मक योग शिविरमा ३ सय...
२६ चैत्र, कोहलपुर । नेपाल घर बहाल उपभोक्ता मञ्चले प्रकाशन गरेको नयाँ वर्षको क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार एक कार्यक्रमका बिच क्यालेण्डर सार्वजनिक गरेको हो । नेपाल घर बहाल उपभोक्ता मञ्चका अध्यक्ष तथा कार्यक्रमका सभापति तिलक सिंह कार्की र वडा...
२३ चैत्र, कोहलपुर । कोहलपुर नगरपालिका-७ आधारभूत स्वास्थ्य केन्द्रमा आज आयोजना गरिएको प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन सम्वन्धी शिविरमा ७२ जना महिलाले सेवा लिएका छन् । स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचानगरी उपचारमा...
२३ चैत्र, नेपालगन्ज । नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई घर-घरमा पुगेर खोजिँदैछ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरुलाई खोज्न सुरु गरिएको हो । बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि खोप लगाउन...
२३ चैत्र, नेपालगन्ज । बाँकेको खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन गरीएको छ । गोल्यान समुहको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले पहिलो चरणमा १० मेगावाट विद्युत उत्पादन गरेको हो । थप १० मेगावाट उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ । सोलारबाट...
२३ चैत्र, कोहलपुर । नगर विकास समिति कोहलपुरको मातहतमा रहेका सटरहरु मिलेमतोमा आफुखुसी दिईएको थप तथ्य फेला परेको छ । कोहलपुर नगर विकास समितिले दिएको सूचना अनुसार कोहलपुर ११ फुड बाटिकालाई सटर तथा सार्वजनिक शौचालय भाडामा दिदाँ सार्वजनिक खरिद नियमावली, कोहलपुर...