प्रदेश नं. ५


२७ भदौ, कोहलपुर । बाँकेका साँसद बादशाह कुर्मी ५१ दिन लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री भए । ब्यक्ती हत्या जस्तो गम्भीर आरोप लागेका कुर्मीलाई नेपाली काँग्रेसले उम्मेदवार बनाउँदै...

  • २७ भदाै, काेहलपुर । बाँकेकाे काेहलपुरमा एउटा कार दुर्घटनामा परेकाे छ । कोहलपुर नगरपालिका ११ स्थित इलाका प्रहरी कार्यालय नजिकैकाे हाईमष्ट लाईटकाे वेसमा घिसारिएकाे कार अनियन्त्रित भएर सडक डिभाईडरमा ठाेक्किएकाे हाे । बिबिहार विहान करिब ३:२० बजे बागमति...

  • २६ भदौ, कोहलपुर । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनीयन (क्रान्तिकारी) बाँकेले कोहलपुरको जीवन ज्योती स्कुललाई १५ दिने अल्टिमेटम दिएको छ । विद्यालयभित्र हुँदै आएका गलत ब्यवहार र आचरण सुधार गर्न भन्दै क्रान्तिकारीले...

  • २६ भदौ, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमर शल्यक्रिया भएको छ । दिमागको बीच भागमा रहने पिट्युटरी ग्रन्थीमा पलाएको मासुको डल्लो दूरबिन विधिबाट शल्यक्रिया गर्नु जटिल मानिन्छ...

  • २५ भदौ, कोहलपुर । लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन् । कुर्मीको राजीनामा लिएर कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न...

  • २५ भदौ, खजुरा । निर्वाचनको बेला बनाएको घोषणापत्र अनुसार काम नभएको भन्दै स्थानिय नेताहरुले बाँकेको खजुरा गाँउपालिकाका प्रमुख र उपप्रमुखलाई धानाकर्षण गराएका छन । संयुक्त गठबन्धन बनाएर चुनाव लड्दा बनाएको संयुक्त घोषणापत्र अनुसार काम गर्न तत्कालिक गठबन्धनका...

  • २५ भदौ, कोहलपुर । चोरी भएको एक वर्ष नपुग्दै कोहलपुरका दुई सहकारीमा पुन: चोरी भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालीका वडा नं. २ मा रहेका दुई सहकारीमा सोमबार मध्यरातमा चोरी भएको हो । बसन्त बचत तथा ऋण सहकारी संस्था र रझेना साना किसान...

  • २५ भदौ, खजुरा । अमेरिका पुग्नु, सम्पत्ति कमाउनु र भविष्य सुनिश्चित बनाउने अधिकांश व्यक्तिको चाहना हुन्छ तर अमेरिका पुगेर र जन्मभूमिका लागि मरिमेट्ने मानिस बिरलै भेटिन्छन् । बाँकेको खजुरा गाउँपालिका-४ का लिलबहादुर थापा बिरलै भेटिने मानिसमध्ये एक हुन...

  • २५ भदौ, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ । रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण...

  • २५ भदौ, काेहलपुर । बाँकेको काेहलपुर-नेपालगन्ज सडकखण्डकाे डिभाईडरमा गाई बान्न नदिएकाे रिसमा एक ब्यक्तिले बिरूवा काटिदिएका छन । कोहलपुर नगरपालिका १० रामनगरमा सडकको बीच भागमा रोपेका बिरूवा काटेर भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएकाे छ । वडा अध्यक्ष...