२५ फागुन, नेपालगञ्ज । पछिल्लो समय नसर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आईतबार बाँकेका पत्रकारहरुसँग अभिमुखिकरण गर्दै स्वास्थ्य कार्यालयले नसर्ने रोग...
२५ फागुन, काेहलपुर । कोहलपुरमा असल चालकहरुलाइ सम्मान गरिएको छ । सुरक्षित यात्रा नेपाल केन्द्रिय कार्यालय बुट्वलद्वारा बाके जिल्लाका दमकल, एम्बुलेन्स, बस, ट्रक र ट्याक्टर लगायतका चालहरुलाइ सम्मान गरिएको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद...
२४ फागुन, कोहलपुर । कोहलपुरमा सञ्चालित तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टार फुटबल क्लब रूपन्देहीले जितेको छ । शनिबार भएको फाइनल खेलमा राइजिङ स्टारले आयोजक कोहलपुर रेसिङ साहारा क्लबलाई २-० गोल अन्तरले हराउँदै...
२१ फागुन, बाँके । बाँकेमा अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने २ वटा टिप्परलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ मिलन चोक स्थित अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा भे १ क १८१६ र भे १ क १८६१...
१९ फागुन, कोहलपुर । युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा संचालित तेस्रो संस्करणको स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता-२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले उचालेको छ । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट...
१८ फागुन, काेहलपुर । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपकाे दाेस्राे दिन राइजिङ स्टार फुटबल क्लब नवलपरासीले जित हासिल गरेको छ । आइतबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा भारतको साहारा फुटबल क्लबलाई पेनाल्टी सुटआउट ४-३ गोल अन्तरले...
१८ फागुन, बुटवल । रोल्पाको त्रिवेणी गाउँपालिका-६ थुम्काटोलकी ३२ वर्षीया अस्मिता बुढाको फागुन १३ गते आफ्नै श्रीमान् खिमबहादुर बुढाको खुकुरी प्रहारबाट हत्या भयो । १४ महिनाकी छोरी काखमा च्यापेर भान्सामा तरकारी केलाउँदै गरेकी अस्मिताले श्रीमान्बाटै...
१८ फागुन, कोहलपुर । बाँकेमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न निकुञ्जले विभिन्न काम गरिरहेको छ । त्यसै क्रममा निकुञ्जमा पर्यटक भित्र्याउन बाँके निकुञ्जनजिकको अगैया क्षेत्रमा रहेको राप्ती नदीमा बोटिङ र र्याफ्टिङका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको...
१८ फागुन, नेपालगन्ज । बाँकेमा ठुलो मात्राको लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा नेपालगंज १६ बस्ने वर्ष २४ को नफिस अहमद कबडिया, भारत कलकत्ता घर भई हाल नेपालगंज १० बस्ने वर्ष ३८ को जियाउल शेष र सोही ठाउ बस्ने वर्ष १८ को सद्दाम सैयाद रहेका छन। जिल्ला...
१८ फागुन, काेहलपुर । नेकपा (माओवादि केन्द्र) काेहलपुर नगर समितिले जनयुद्धका सहिद परिवारलाई सम्मान गरेकाे छ । शनिबार विशेष कार्यक्रमकाे आयाेजना गरि नगर पार्टिले काेहलपुर नगरपालिका भित्र बसाेबास गर्दै आएका ६४ सहिद परिवारलाई सम्मान गरेकाे हाे । नेकपा...