प्रदेश नं. ५


१७ असोज, दाङ । दाङमा जुवाको खालबाट सात जना पक्राउ परेका छन् । दाङ प्रहरीकाअनुसार पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका-३ घर भई घोराही उपमहानगरपालिका-१४ मा होटल सञ्चालन गरी बस्ने...

  • १७ असोज, नेपालगन्ज । दसैँ तिहार जस्ता चाडपर्वको बेला हुन सक्ने विभिन्न प्रकारका आपराधिक कार्यहरू रोक्न नेपालगन्ज विमानस्थल र नेपाल भारत जमुनाहा नाकामा सुरक्षा चेकजाँचमा कडाइ सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अहिले चाडपर्व मनाउन...

  • १६ असोज, दाङ । बलात्कार आरोपमा एक जना युवक पक्राउ परेका छन् । दाङको गढवा गाउँपालिका-२ का २५ वर्षीय अनिल विश्वकर्मा पक्राउ परेका हुन् । उनीमाथि १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। विश्वकर्माले किशोरीलाई काम छ भनेर घरमै बोलाएर बलात्कार गरेको कुरा...

  • १६ असोज, नेपालगन्ज । बाँकेको नेपालगञ्जबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर कञ्चनपुर, व्युरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले नेपालगन्ज उप-महानगरपालिका वडा...

  • १५ असोज, कोहलपुर । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिले बाँके राष्ट्रिय निकुञ्जका सरोकारवालासँग अन्तरक्रिया गरेको छ । मंगलबार बाँके राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर कार्यालयमा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग...

  • १५ असोज, कोहलपुर । कोहलपुर नगरपालिका-१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु. १४ लाख आम्दानी गर्दै आएकी छन । एक सय ३० घार मौरीपालन गरेकी सिजालीले मह बेचेर वार्षिक १४ लाख नाफा हुने गरेको बताईन । एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको...

  • १५ असोज, नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जले १२ लाखभन्दा बढी मूल्य बराबरको अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ । भन्सार छलेर ल्याएको सो डिस्प्ले वडा प्रहरीले बरामद गरेको हो । नेपाल–भारतको खुला सिमानाको फाइदा उठाउँदै अवैध रुपमा नेपालगन्जमा सामान...

  • १५ असोज, कोहलपुर । सरकारले तिन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति राष्ट्रिय शोक घोषणा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक घोषणा गर्दै तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने...

  • १४ असोज, कोहलपुर । कात्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनकालागी लोकतान्त्रिक समावेशी व्यवसायी समूहले उम्मेदवार सार्वजनिक गरेको छ । सोमबार कोहलपुर पार्टी प्यालेसमा उम्मेदवारी घोषणा सभाको आयोजना गर्दै उक्त समूहले आफ्ना उम्मेदवार...

  • १३ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलका विद्यार्थीद्वारा निर्मित विविध शैक्षिक सामग्री प्रदर्शन गरीएको छ । प्रदर्शनीमा नर्सरी देखि ३ कक्षासम्मका विद्यार्थी तथा शिक्षकद्वारा स्थानीय स्रोत साधनको प्रयोग गरी बनाइएका...