१३ चैत्र २०७९, सोमबार

प्रदेश नं. ४


४ चैत्र, काठमाण्डौं । १० वर्षे सशस्त्र जनयुद्धका क्रममा ज्यान गुमाएका सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय गरे अनुसार जनयुद्धदेखि...

  • ३० फागुन, रामेछाप । मन्थली नगरपालिका वडा नं. ३ मा श्रीमानले श्रीमतीलाई एकल महिला भत्ता दिलाएका छन्। मन्थली नगरपालिका वडा नं. ३ बस्ने रामबाबु खत्रीले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर श्रीमती निर्मला खत्रीलाई झन्डै १२ महिनाको एकल महिला भत्ता खुवाएको तथ्य...

  • ७ फागुन, पोखरा । पोखराको बेगनास-पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ । करिब ४५ जना सवार रहेको ग२ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम...

  • २ माघ, पोखरा । पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । अस्वभाविक रुपमा फन्को मार्दै विमान सेती खोंचमा खसेको...

  • १ माघ, काठमाडौँ । यति एयरलाइन्सको विमान दुर्घटनामा परेका ४० जनाको शव भेटिएको छ । आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी-६९१, ९ एन-एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो । पोखरा महानगरपालिका-१७...

  • १ माघ, काठमाण्डौं । दुर्घटनामा परेकाको यती एयर लाइन्सको नाइनएन–एएनसी एटिआर ७२ बायुयानबाट शव निकाल्ने क्रम जारी रहेको छ । अहिलेसम्म ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन...

  • १ माघ, काठमाण्डौं । काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखराको नयाँ विमानस्थल कटेर अगाडी बढ्ने क्रममा दुर्घटनामा परेको स्थानियले बताएका छन । उक्त जहाज नयाँ विमानस्थल पार गरेर अगाडि बढेको केही समयममै सेतीको खोचमा खसेको थियो । बिमान खोचमा...

  • मंसिर १५, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए...

  • कात्तिक २८, चितवन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी केन्द्रीय सदस्य लोकबहादुर गुरुङ, चितवन जिल्ला अध्यक्ष प्रेम भुजेलसहित जिल्ला कमिटी नै नेकपा माओवादी केन्द्रमा समाहित भएको छ। सोमबार नेकपा माओवादी जिल्ला पार्टी कार्यालय चितवन, कृष्णपुरमा आयोजित...

  • कात्तिक १३, काठमाण्डौं । मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा...