नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । पार्टी पुर्गठन दिवस पारेर काठमाडौंमा गरिन लागिएको सभाका लागि देशभरबाट नेता कार्यकर्ता...
काठमाडौं– भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले...
काठमाडौं– लोकसेवा आयोगले विभिन्न कार्यालयबाट प्रकाशित विभिन्न् विज्ञापनको सिफारिस सम्बन्धी नतिजा निकालेको छ । आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुहोस् ।
काठमाडौं – मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रंगरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले गरिदिएको छ...
काठमाडौँ - टेकुबाट सोमबार बिहान निस्केको एउटा गाडीमा चालकसहित पाँच जना सवार थिए । उनीहरू ३५ लाखमा एक केजी सुन किन्न निस्केका थिए । सुन बेच्नेले उनीहरूलाई सुरुमा कोटेश्वर बोलायो, फेरि सातदोबाटो। सुरक्षाका कारण भन्दै बारम्बार स्थान बदलिरह्यो। थिमि, सूर्यविनायक...
काठमाडौं – प्रदेश नम्बर ३ को बुधवारको मन्त्रिपरिषद् बैठक औपचारिक रूपमा सकिएपछि बैठकस्थलमा अनपेक्षित घटना भयो । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित ‘म केही कुरा राख्छु,’ भन्दै बोल्न थाले । मन्त्री स्थापितको प्रस्तुति उग्र थियो । उनी...
काभ्रे–पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट बेपत्ता भएका छन् । सम्राट शुक्रबार बिहान ढुंगानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले...
काठमाडौं - आज नवरात्रीको ८ औं दिन राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पाचखाल-९ मा रहेको पलाञ्चोक भगवतीको दर्शन तथा पूजा गरेकी छन् । राष्ट्रपति भण्डारी विहान ९ बजेर ३५ मिनेटमा पलाञ्चोक भगवती आइपुगेकी हुन् । करिब १५ मिनेट उनले मन्दिरमा पूजा र भगवतीको...
काठमाडौंको पुतलीसडकमा मंगलबार बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । अन्दाजी ५५ बर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । बिहान ५ बजे ध१प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनको...
काभ्रे- काभ्रेको पाँचखाल नगरपालिका– १२ मा तीजको दर खाएका एक सयबढी बिरामी परेका छन् । ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो ठूलीचौरमा आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरू बिरामी परेका हुन् ।दर खाने कार्यक्रममा...