२२ वर्षपछि गत वैशाख (८–१५) मा नेपालगञ्ज उपमहानगरपालिकाकै आयोजनामा रात्रिकालीन कबड्डी प्रतियोगिता भयो । नगर प्रमुख डा. धवल शम्शेर राणा खेलाडीलाई हौसला बढाउन आफैं खेलाडी बनेर मैदानमा...
जोर्डनी कार्टुनिष्ट मोहम्मद रिफाईको फेसबुकबाट साभार । १० दिन पहिले विश्वकप चलिरहेकै बेला फ्रान्सको पश्चिमी शहर कान्टेसमा जातीय दंगा भयो। स्थानीय युवाहरूले सरकारी भवनमा ढुंगा हाने, सडकमा गुडिरहेका गाडीमा आगजनी गरे। सुरक्षामा खटिएका प्रहरीमाथि...
फुटबलको महाकुम्भ फिफा विश्वकपको २१ औं संस्करण आइतबार सकिएको छ । रुसको मस्कोमा सम्पन्न विश्वकपको यो संस्करणमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै दोस्रोपटक उपाधि जित्यो । रसियाका विभिन्न ११ सहरका १२ वटा रंगशालामा ६४ वटा खेल सञ्चालन भएका थिए...
काठमाडौं । फ्रान्सका केलियन एम्बाप्पेले पेले पछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी बनेका छन् । फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर विश्वकप जित्दा एम्बाप्पेले पनि गोल गरेका थिए । १९ वर्ष २०७ दिनका एम्बाप्पे पेले पछि विश्वकपको फाइनलमा गोल गर्ने...
काठमाडौँ । रसियामा सम्पन्न २१ औँ संस्करणको विश्वकप फुटवल प्रतियोगितामा फ्रान्स विश्व च्याम्पियन बनेको छ। आइतबार भएको फाइनलमा क्रोयशियालार्इ ४-२ गोलअन्तरले पराजित गर्दे फ्रान्स दोस्रोपटक विश्व च्याम्पियन बनेको हो । क्रोएशियाका कप्तान लुका मोडरिचले...
काठमाडौँ । फ्रान्स यसपटकको विश्वकप च्याम्पियन बनेको छ । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोल अन्तरले हराउँदै २१ औ संस्करणको विश्वकप उपाधी फ्रान्सले जितेको हो । यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि उचालेको थियो। योसँगै विश्व...
‘जित वा हार, मित्रवत् व्यवहार’ भन्ने मूल नाराका साथ वेलकम एड्भरटाइजिङले रसियामा जारी फिफा विश्वकप २०१८ को अवसर पारेर मैत्रीपूर्ण कर्पोरेट फुटसल आयोजना गरेको छ । विश्वकप फुटबल प्रत्येक चार वर्षमा संसारका विभिन्न देशलाई एकै ठाउँमा जुटाएर खेल्ने गरिन्छ...
विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच को अब्बल भन्ने होड आइतबार अन्त्य हुनेछ । यही होडमा खेलाडीले समेत आफूलाई विश्वकप विजेता टोलीको सदस्यका...
काठमाडौँ । रसिया विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डलार्इ २(० ले पराजित गर्दै बेल्जिमयले एेतिहासिक उपलब्धी हासिल गरेको छ । बेल्जियमको विश्वकप फुटवल इतिहासमा सबैभन्दा ठूलो सफलता हो । यो जितसँगे बेल्जियम २१ औँ संस्करणको विश्वकपफुटवलमा...
क्रिकेटर सन्दीप लामिछाने क्यानडामा क्रिकेट खेलेर फर्केका छन् । गत असार १५ गते क्यानडामा आयोजित ग्लोबल टी-ट्वान्टी खेल्न त्यसतर्फ गएका लामिछाने शनिबार बिहान त्रिभुवन विमानस्थल हुँदै स्वदेश फर्केका हुन् । लामिछाने मोन्ट्रियल टाइगर्सबाट खेलमा सहभागिता...